दुवै मृगौला गुमाएकी बिष्णुको जीवन बचाउको आग्रह

नमस्ते नेपाल कोरिया
१३ अगस्त २०१५
कोरिया

मृत्युसग लड्दै सहयोगको लागी याचना गरीरहेकी  नवलपरासी रानीटार निवासी मोतिलाल पोखरेलकी छोरी तथा रुपन्देही जिल्ला सिदार्थ नगरपालिका वार्ड नं ८ निवासी गोकुल रिमालकी पत्नी बिष्णु रिमाल पोखरेलले आफुलाई  बचाउन आग्रह गरेकी छन्  ।

   २५ वर्षको कलिलो उमेरमा नै दुबै मृगौला बिग्रीएका कारण हाल उनी विर अस्पतालमा उपचाररत छिन् ।डाक्टरहरुले सकभर चाडै नै उनको मृगौला फेर्न सुझाव दिएका छन् । तर घरको न्यून  आर्थिक अवस्थाका कारण मृगौला फेर्न सकिरहेको छैन ।   कोरियामा  सहयोगका लागि सबै नेपालीहरुमा याचना गरीएको छ ।


निजका आफन्त कोरियामा कार्यरत सुनिल पोखरेलले कोरियामा रहेका नेपालीहरुलाई सहयोगको अपिल गरेका छन् ।

सहयोगको लागी खाता :- 

Account No:- 22130956902018 ( IBK Bank )
 Sunil Pokhrel (कोरिया – 01048315317)

   सिधै नेपालमा बिरामीलाई सहयोगका लागी :-
 बिष्णु पोखरेल खाता न . ००१००० ३०९०SR
 सेन्चुरी बैंक लि .  
 सम्पर्क -कमल पोखरेल (९८४७ ०९५४३६ ) बिरामीको दाजु 

0 comments

Write Down Your Responses

-->