कोरियामा मोक्पो चौतारी नेपालको नया पाइला

अरुण सेजवाल, दक्षिण कोरिया  
कोरियामा अत्यन्तै व्यवस्थित र तिव्र गतिमा चलिरहेको सामाजिक संस्था मोक्पो चौतारी नेपाल ले दक्षिण कोरियामा मै नेपालीहरुको  पहिलो र  नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाऊन सफल दक्षिण एसियाकै चर्चित खेल क्रिकेट को सुरुवात गरेको छ ।
संस्थाका  कार्य बाहक अध्यक्ष राजाराम चालिसे तथा संस्थाका खेलकुद सह संयोजक याम रानालाइ हस्तान्तरण गरिएको थियो ।  संस्थालाई कोरियामैपहिलो स्थानमा ल्याउनलाई संस्थाका सुभेच्छुक त्रिलोचन अधिकारी ले बल र व्याट सहयोग गर्नुभएको थियो ।

आफुले आवश्यक सामाग्री ग्रहण गरेपछि बोल्नु हुदै संस्थाका कार्यबाहक अध्यक्ष राजाराम चालिसे ले हामी कोरियामा अरु संस्था भन्दा बेग्लै पहिचान बनाएको र आगामी दिनमा पनि यसरी सबैको साथ आबश्यक रहेको बताउनु भएको थियो।
साथै संस्थाका खेल सह संयोजक याम राना ले हामी ले फुटबल, भलिबल र अब क्रिक्रेट पनि त्यही रफ्तारका साथ अगागी बढाउने आफनो प्रतिबद्दताको साथै हस्तान्तरण गर्नुहुने सुभेच्छुक त्रिलोचन अधिकारी प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो । उक्त खेल लाई व्याट मा संस्थाका सचिब अरुण सेजवाल र बलिड.मा संथाका सदस्य सन्तोष सुबेदी ले पहिलो बल प्रहार गरि सुरुवात गरिएको थि

0 comments

Write Down Your Responses

-->