कोरियामा भोजपुर परिवारको छैटौ साधारण सभा सम्पन्न [ फोटो फिचर सहित ]
नमस्ते नेपाल कोरिया संवाददाता
भोजपुर परिवार दक्षिण कोरियाको छैटौ साधारण सभा फेब्रुअरी १९ तारिकका दिन MTU हल मा भव्यताका साथ सम्पन्न भएको छ|
उक्त साधारण सभाले गोविन्द बहादुर मगरको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समितिको चयन गरेको छ|नया कार्य समितिको उपाध्यक्षमा राम कुमार भट्टराई रा उदीम कुमार तामाङ, महा-सचिब गणेश आले मगर,सचिव सोनाम शेर्पा रा भीमा घले गुरुङ्,कोषाध्यक्ष दीपक जंग थापा रहेका छान भने सदस्यहरुमा रोशन राई ,अन्जन राई,रमण राई,भूपाल थापा,धीरेन्द्र पुलामी मगर,रमेश लुङ्गेलि मगर,शम्भू राई,समीर गुरुङ् ,ध्रुव राई र शान्ति राई रहेका छन।
अघिल्लो कार्य समितिको समीक्षा गर्दै आगामी कार्य योजना तय गरि संपन्न भएको सो साधारण सभामा प्रगति प्रतिबेदन नि बर्तमान अध्यक्ष तीर्थ बि.क.ले रा आर्थिक प्रतिबेदन कोसाध्यक्ष दिपकजंग थापा ले पेश गर्नु भएको थियो।नि बर्तमान अध्यक्ष तीर्थ बि.क.को सभपतित्वमा सम्पन्न उक्त कार्यक्रम सचिब गोबिन्द बहादुर मगरले सञ्चालन गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाली सम्पर्क समितिका भू.पू. अध्यक्ष शंकर बस्नेत हुनुहुन्थ्यो।त्यसै गरी अन्य अतिथिहरु भोजपुर परिवार का सल्लाहकार एबं किरात राई ययोक्खाका भू.पु. उपाध्यक्ष रबिन राई,ONF आन्सानका सल्लाहाकार इन्द्र थापा, सल्लाहकार शुरेश गिरी,समाजसेवी एबं ब्यापारी सोगेन्द्र घले,अग्रज बिज्ञान राई,अग्रज शंकर तामाङ लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो
सन् २००५ मा स्थापना भएको भोजपुर परिवार सुरुवातको वर्ष हरुमा निकै सक्रिय भए पनि बीचमा बिबिध कारणबश सक्रिय हुन सकेको थिएन तर आगामी दिनमा बिगतको कमी कमजोरी हटाई पूर्ण रुपमा सक्रिय हुने र कोरियामा रहेका अन्य संघ संस्थाहरु सँग हातेमालो गर्दै कोरियामा आपत् -बिपद माँ परेका भोजपुरे एबं अन्य नेपालीहरुलाई सहयोग गर्ने र आफ्नो गृह जिल्ला भोजपुरमा आइपरेका आपत्-बिपदमा सहयोग गर्ने र आर्थिक -शैक्षिक एबं संपूर्ण प्रकारको बिकाशका लागि सहयोगी भूमिका निर्वाह गर्ने योजना रहेको कुरा उक्त संस्था ले जनाएको छ।र यो महान लक्ष्य प्राप्तिका लागि संस्था लाई मजबूत र सक्रिय बनाउनका लागि भोजपुर जिल्लाबाट कोरिया आई विभिन्न पेशा ब्यबसायमा सगलग्न दाजु भाई एबं दीदी बहिनिहरुलाई संस्थामा आबद्ध भइदिन हुन भोजपुर परिवारले हार्दिक आग्रह गरेको छ

0 comments
Write Down Your Responses