नेवा पु:च दक्षिण कोरियाको साधारण सभा हुने
बिक्रम श्रेष्ठ ,कोरिया
दक्षिण कोरियामा रहेर बि-भिन्न पेशमा कार्यरत सम्पूर्ण नेवारहरूको एकबद्दता एबम् आपसि सदभावना र भै-परी आउने समस्याहरूलाई आपसी समाधान गर्न र आफ्नो भाषा,कला,संकृतिलाई जीवित राख्न नेवा पु:च दक्षिण कोरियाको बिशेष भूमिका रहेको छ l साथै दक्षिण कोरियामा रहेको नेपाली संघ-सस्था र बिशेष व्यक्तिहरु संग सहकार्य गरि सहयोग लिदै,दिदै नेवा पु:चले बिगत,वर्तमानमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको तपाईहरु माझ अबगत नै होला l नेवा पु:चले नेवारी समुदायको बिसेष चाड-पर्व भिन्तुना(नेपाल सम्बत),मह:पुजा जस्ता पर्व मनाउदै नेपालबाट बिभिन्न विधाका राष्ट्रिय कलाकाहरु ल्याई सांस्कृतिक कार्यक्रम कन्सर्टको आयोजना पनि गरिसकेको छ l
अध्यनको शिलशिलामा कोरियामा बस्नु भएका डा.नबिन बज्रचार्य ज्युले नेवा पु:च दक्षिण कोरियाको अध्यक्ष पद लामो समय समालेर सफल नेतृत्व गर्नुभएको थियो l र अहिले उहाँ आफ्नो अध्यन पुरा गरि स्वदेश फर्किसक्नु भएको छ l बर्तमान समयमा नेवा पु:च दक्षिण कोरियाको सम्पूर्ण जिम्बेवारी समाल्नु भएका उपाध्यक्ष रमेश श्रेष्ठ,बरिष्ठ सल्लाकार सानु प्रजापति र पुरू जोशिको सक्रियतामा अब आउने दक्षिण कोरियाको चाड सलनालमा फेब्रुअरी १८ गते बेलुका साधारणसभा गर्ने जानकारी गराउनु भयो l
नेवा पु:चले बिगतका दिनमा जसरि दक्षिण कोरियामा रहेको नेपालि संघ-सस्था,व्यक्तिहरु संग सहकार्य,आपत-बिपतमा सहयोग गर्नुको साथै नेवा भाषा,कला,सस्कृतिको संरक्षण गरि नेपाल र नेपालीको पहिचान जीवित राख्न योगदान गरेको थियो,त्यसरी नै अब आउने कार्यसमितिका पद-अधिकारीले अझ पृथक,सशक्त ढंगबाट क्रियाशील भई नेवा पु;च दक्षिण कोरियाले आफ्नो दायित्व,जिम्बेवारी पुरा गर्ने उपाध्यक्ष रमेश श्रेष्ठले बताउनु भयो l
साधारणसभा
_________
मिति : २०१५ फेब्रुअरी १८
स्थान : कुमारि भान्छघर पछाडि रहेको सभाहल
लोकेसन : तुंदेमुन (ट्रेन न.१ तुंदेमुन स्टेसन गेट न.३).
समय: बेलुका ६:०० बजे.
सम्पर्क न. :
रमेश श्रेष्ठ 010-3266-9033
सानु प्रजापति 010-4755-5075
पुरू जोशी 010-5540-8848
कृष्ण मुस्यान 010-6487-7627
निर्मल महर्जन 010-4648-2027
अरूण श्रेष्ठ 010-6853-2952
रमेश खवाजु 010-5924-5571
सन्ध्या बुद्धाचार्य 010-7219-3419

0 comments
Write Down Your Responses