स्व.रेशम थापा मगरको संयुक्त श्रद्धान्जली सभा हुने
नमस्ते नेपाल कोरिया सम्बाददाता
रोजगारीको शिलशिलामा करीब ३ बर्ष ६ महिना अगाडि दक्षिण कोरियामा आउनुभएका स्व.रेशम थापा मगरको भोली आइतबार राजधानी सौलको नेपाल हाउसमा रुपन्देही सम्पर्क समिति र नेपाल मगर संघ दक्षिण कोरियाले संयुक्त रुपमा श्रद्धान्जली गर्ने भएको छ।यस अघि रुपन्देही सम्पर्क समितिले मात्र सभा आयोजना गर्ने भनिए पनि मगर संघको आग्रहलाइ रुपन्देही सम्पर्क समितिका अध्यक्ष प्रितम गुरुङले सहर्ष स्वीकार्दै संयुक्त रुपमा श्रद्धान्जली कार्यक्रम गर्न लागेको मगर संघका अध्यक्ष पुरन राना मगरले जानकारी दिनुभएको छ।
पर्वत होस्राङदी स्थायी घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका -८ गणेशपुर निबासी ३२ बर्षीय रेशम थापा मगरको गत जनवरी १९ तारिक इन्छन स्थित आफ्नै कोठामा राती १.३० बजे हृदयघातका कारण मृत्यु भएको थियो।
कोरियामा रहनुहुने सम्पूर्ण संघ,संस्था,बुद्दिजिबी र नेपाली समुदायहरुलाइ श्रद्धान्जली कार्यक्रममा उपस्थितिको लागि अध्यक्ष द्वय प्रितम गुरुङ र पुरन राना मगरले हार्दिक आग्रह गर्नुभएको छ।
स्थान-नेपाल हाउस वन्नम सागरी सौल
समय-दिनको ३ बजे

0 comments
Write Down Your Responses