काेरियाले चुडाएकाे एउटा सपना ,,रेशम थापा र उनका संझनाहरु
सज्जन कुमार सिं , कोरिया
अाज अासु बर्सिरहेकाछन , राेक्न खाजेपनि उ राेकिन चाहदैन ,। बिहाना देखि निकै उदास र उराठ छाएकाे छ, मनमा एक किसिमकाे पिडाकाे सुनामि अाएकाे छ ,। जुन खबर सुने र पढे जसलाइ म बिश्वाास गर्नै सकि्दन ,। सत्य अाखिर सत्य रहेछ ,दैव यति निर्दयी हाेला भन्ने कल्पनै गर्न सकेकाे थिइन ,। रेशम थापा जिले याे संसार बाट बिदा लिनु भएछ । एउटा जिन्दगिकाे अध्याय समापन भएछ । मृत्यूले घेरिरहेकाे हाम्राे जिन्दगि कति बेला के हुन्छ त्याे हाम्राे बसमा रहेनछ । मृत्यूले जितिरहेकाे हाम्राे जिन्दगिलाइ यसले कतिबेला लडाउछ पत्ताे पाउन नसकिदाे रहेछ , पटक पटक चिमाेटिरहनृ, थिचिरहने याे मृत्यू नमिठाे सत्य रहेछ । तर स्वभाविक मृत्यु त सजिलै पचाउन सकिदाे रहेछ तर याे अश्वभाविक र अकल्पनिय बन्याे ,।
राति एक बजे याे परदेशि भूमिमा मृत्यूसंग पाैठेधारि खेल्दै गरेकाे उ अर्थात मैले एक एक बर्ष चिनेकाे निकै हेण्डसम ,काेमल ह्दय र मिजासिलाे स्वभाव जडित नेपाली ठिटाे रेशम थापा ,। जसकाे जिन्दगिकाे सुन्दर सपनाकाे समाप्ति भएकाे छ ,। परिवार,जन्मभूमि भन्दा निकै टाढा काेरिया नामकाे भूमिमा रेशम अाफु,अाफ्ना दुइ सन्तान र परिवारकाे सुन्दर सपना सजाएर तिन बर्ष अाएका थिए ,। जहाँ सुन्दर जिन्दगिकाे एउटा रेखाङ्क थियाे ,,।तर खाउ खाउ र लाउलाउ भन्ने जिवनकाे पुर्वार्धमा मै उनकाे सुन्दर जिवन अन्त्य भएकाे छ ,।
एउटा हाेनाहार नेपाली युवा प्रदेशकाे भूमिमा मरिरहदा पीडा र अासुकाे सागरमा डुबुल्कि ,मारिरहदाका समाचारहरुले हामी अाक्रन्त छाै । अाजसम्म 68 जना नेपाली हाेनाहार युवाले काेरियामा अाफ्नाे जिवनकाे अन्त्य गरे र याे मृत्यूकाे लिस्टमा फेरि थपिए हाम्रा प्रिय साथि रेशम,।मृत्यूकाे लिस्ट यसरी बढिरहदा मन निकै सिरिङ भएर अाउछ ।
देशमा राेजगारि नपाएपछि हामी नेपालिहरु काेरियाकाे चिसाेकाे माइनस पच्चिस मा फलाममा भाग्य खाेजिरहेका छाै । मरुभूमिकाे 6० डिग्रि गर्मिकाे बालुवामा जिन्दगि खाेजिरहेछाै । कठिनतासंग खेल्नु हाम्रा बाध्यता बनेकाे छ ,। घर परिवारकाे माया कल्पेर परदेशमा छटपटिदै मर्ने हामी नेपालीकाे बियाेगान्त कथाले मुटु रेटिरहेछ तर हामी विबश छाै ।
पैसाकाे निम्ति हामी हाम्रा परिवार जन्मभूमि र प्रियजनकाे मायाकाे संसारबाट धेरै टाढा कल्पनाका रेखाहरुमा भविष्यकाे सुन्दर कलेवरकाे चित्र काेरिरहेकाे छाै । त्यस्तै सुन्दर भविष्यकाे चित्र काेरेका हुदाउन रेशमले पनि ,। साना दुई छाेरि र बुढा बाबुअामालाई खुसी किन्न काेरिया छिरेकाे जेठाे छाेराेकाे वियाेगान्त अन्त्यले घर परिवारकाे मुटु चुडिएकाे छ ,। हामी कल्पना गर्न सक्छाै त्यी परिवार जनकाे विलाप र बेदना,।
साेच्नै सकिने थिएन कि उनमा कुनै त्यस्ताे राेग छ । काेरिया मा पछिल्लाे दिनहरुमा अकस्मात मृत्यू हुने नेपालिकाे संख्या बढिरहेकाे छ जुन दुखद र खतरनाक समस्याकाे रुपमा देखिएकाे छ । लगातारकाे काम, तनाब,काेठाकाे र अाराम गर्ने ठाउकाे प्रकृति,केमिकल र स्वास्थ्यमा प्रतिकुल असर पर्ने काम, मदिरा सेवन र खानपिनमा लापर्बलाहि लगायतका कारण देखिन्छन यस्ताे हुनुमा,।
एक राति झण्डै अाठबजेतिर फेसबुकमा स्टाटश पढे त्याे राेश्ना बैनिले लेखेकि थिईन ,। उनले लेखेकि थीइन मेराे दादालाइ केहि नहाेस हेल्प भगवान । चिसाे माैसम र रात्री काम मा थिए र मैले कमेन्ट गरे कस्लाइ के भने राेश्ना तर यसकाे उत्तर अाएन , पछि थाहा भाे उनी त्यहि साथि रहेछन जसलाइ मैले ठिक एक वर्ष भेटेकाे थिए त्याे पनि मेराे अाफ्नै गितकाे म्यूजिक भिडियाेकाे क्रममा ,। दाेन्देमुनकाे रेल स्टेशनकाे गेट नम्बर ३ मा एउटा निकै हेड्सम,कपालकाे चुल्ठा पाेकाे पारेर बाधेकाे ठिटाे जाे संग म पहिलाेपटक भेटेकाे थिए ,। उनिसंगै थिए बब दाइ,अमन र सिपि जि,।
सक्छस भने भिडम नामकाे सर्ट मुभिज र अन्य धेरै म्यूजिक भिडियाेमा क्यामरा र अभिनय गरिसकेका ,रेशमकाे संभावना देखेकाे थिए उनिमा ,। मैले सुटिङकाे दाैरानमा भनेकाे थिए रेशम जि तपाईं निकै हेड्सम हुनुहुन्छ तपाईं अभिनयलाई तिब्रता दिनु हाेस,। उनी अाफैले खिचिदिएकाे मेराे पहिलाे म्यूजिक भिडियाे जसमा म ,राेश्ना र राज भाइ अभिनय गरेका छाै जसकाे विमाेचनकाे मेसाे मिलेकाे थिएन । एक महिना अघि भिडियाे बनाएर ल्याएकेा थिए , उत्त भिडियाे सार्वजनिक गराै ,भनी ,रेशमलाइ भाईबरमा कल गरेकाे थिए अाखिर यहि नै रेशम संगकाे अन्तिम कुराकानि बन्न पुग्याे ।
अब उनी मेराे भिडियाे जाे उनले खिचेका थिए त्याे सार्वजनिक कार्यक्रममा भाैतिक रुपमा अाउने छैनन् तर याे भिडियाे र संझनामा उनि सधै जिवन्त बन्ने छन् । हामी र हाम्राे मनमा एउटा अबिश्मरणिय क्षण बन्ने छाै रेशम ।
बुढि मरिभन्दा पनि काल पल्क्याैमा डर मान्नु पर्ने भएकाे छद,। यी र यस्ताे मृत्यूकाे संख्या दिनदिनै बढिरहेकाेमा हामी सबै सचेत हुनुपर्ने भएकाे छ ,। रेशम जस्ता हुनाहार युवा जाे नेपालका लागि कति अावशेयक छन जाे काेरिया र बिदेशि मुलुकमा जीवन त्याग गरिरहेछन,। यसमा देशकाे अबस्थामा अालाेचना नगरि रहन सकिन्न जसकाे कारण अाज नेपाली युवा कलिलाे उमेरमा अाफ्नाे जिन्दगि बिदेशमा तिलांञ्जलि दिइरहेका छन्।
रेशम तिम्राे अात्माले शान्ति पाअाेस । शाेकाकअुल परिवारमा धर्यधारण गर्ने शत्ति मिलाेस ,,।उनका साना बच्चाकाे पालन पाेषण र भविष्यकाे लागि हामिले केहि अार्थिक सहयाेग जुटाउन सकिन्छ जसका लागि रुपन्देहि समाज र सबै साथि भाइ शुभचिन्तकलाइ अनुराेध गर्छु,र म अाफै नि याे अभियानलाइ सुरु गर्न चाहन्छु ।फूलकाे थुंगा बगेर गयाे गंगाकाे पानीमा कहिले भेट हाेला र राजै अब याे जिन्दगानीमा। ,। अलबिदा ,।।

0 comments
Write Down Your Responses