सालनालमा धनकुटाले भेटघाट कार्यक्रम गर्ने ।
नमस्ते नेपाल कोरिया संवाददाता
कोरियन नया बर्ष सालनालको अबसरमा धनकुटा सेवा समाजले जिल्ला बासीहरु माझमा एक भेट्घाट कार्यक्रमको आयोजन गर्ने भएको छ ।
धनकुटा सेवा समाजका अध्यक्ष भुपेन्द्र राइका अनुसार सालनाल को दोस्रो दिन १९ तारिख बिहिबारको दिन बेलुकि ७ बजे दोङ्देमुनमा भेट्घाट कार्यक्रम हुने छ ।
पुर्बान्चलको पर्यटनको आकर्षक गन्तब्य , कृषि धान बाली एबम सुन्तला र चिया खेती र बिभिन्न फलफुल उत्पादन , एबम बिभिन्न नदि नाला र धार्मिक स्थलको कारण धनकुटा आफैमा परिचित जिल्ला हो ।
धनकुटाबाट कोरिया आउने धनकुटेलिको सुखदुखको आदान प्रदान र धनकुटाको परिचयलाइ देश बिदेश सम्म फैलाउन सहयोग पुर्याउने उद्देस्यले भेटघाट कार्यक्रम राखिएको कुरा धनकुटा सेवा समाजका चाइनिज कान्छा राइले हामिलाइ बताउनु भयो ।
मिति: १९ फेब्रुअरी, २०१५ ।
स्थान : दोङ्देमुन २ नम्बर गेट नजिकै ।
समय : बेलुकी ७ बजे ।
सम्पर्क नम्बरहरु :
भुपेन्द्र राइ 010 4008 6569
परदेश राइ 010 4184 1985
चन्द्र राइ 010 5954 7384
बुद्ध लिम्बु 010 7342 2905
धानु थापा 010 5924 3816
सुजन राइ 010 5498 3062
राम याख्खा 010 3145 1226.

0 comments
Write Down Your Responses