चितवनको समीक्षा बैठक सम्पन्न
नमस्ते नेपाल कोरिया संवाददाता
छनान स्थित चितवन घरमा चितवन सम्पर्क समितिले समीक्षा बैठक सम्पन्न गरेको छ l
सस्थाका अध्यक्ष कमलप्रसादअर्यालको अध्यक्षतामा सल्लाहकारहरू , चितवन घर व्यवस्थापन समितिका पदाधिकारी र चितवनवासीहरूको उपस्थितिमा बसेको बैठकले ' ऋतु ' चलचित्रले प्रयाप्त मनोरंजन दिएर दर्शकलाई सन्तुष्टि प्रदान गरेको साथै चितवन घर संचालनमा केही टेवा पुगेको निष्कर्ष निकालेको छ l करिव ४५ लाख वन आम्दानी र १८ लाख वन खर्चको मोटामोटी तथ्यांक निकालेको हो l केही टिकट र पैसा आउनु पर्ने देखिएकाले टिकट प्राप्त गर्ने सस्था र व्यक्तिले अबिलम्ब आफ्नो हिसाब तथा टिकट फिर्ता गर्न अनुरोध गरेको छ l यस कार्यलाई अनेक प्रकारले सहयोग पुर्याउने सस्था तथा व्यक्तिलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ l सम्पूर्ण हिसाब प्राप्त भएपछि व्यक्ति तथा सस्थाको नामसहित सार्वजनिक गरी सम्पूर्ण आम्दानी र खर्च विवरण प्रकाशन गरी पुन धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ l छिटै साधारण सभा सम्पन्न गरी नयाँ नेतृत्व चयन र जुझारू ,क्रियाशील उर्जावान चिन्तनशील,र सिर्जनशील नयाँ समूहले तत्परता देखाउनु पर्ने कुरामासमेत छलफल भएको छ l

0 comments
Write Down Your Responses