रक्षा डोजाङ्गका तेक्वान्दो खेलाडी कोरियामा
,रंजन कुँवर ,सउल/कोरिया ।
दक्षिण कोरियाको मुजुमा हुने विश्व तेक्वान्दो कल्चरल एक्स्पो-२०१४’मा भाग लिन नेपालबाट यौनजन्य हिंसा पीडित बालबालिका कोरिया आईपुगेका छन् ।
उनिहरू कोरियाको स्थानिय समय अनुसार दिउसों २ बजे ईन्छन बिमान स्थलमा आईपुगेका थिए । रक्षा नेपालको आश्रति ७ जना बालबालिकासहित एकजना कोच र एक टिम व्यवस्थापक कोरिया आईपुगेका छन् ।नेपाली खेल इतिहासमा पहिलो पटक यौनजन्य हिंसा पीडितले सहभागिता जनाउन लागेका हुन्। खेलाडीको आउजाउ र बसोबासको खर्च १३ लाखमध्ये ६ लाख ८३ हजार ५ सय ४९ रुपैयाँ इजरायल, कोरिया, हङकङ, बेलायत, अफगानिस्तान, जापानमाबसोबास गर्ने नेपालीहरुबाट सहयोग प्राप्त भएको अध्यक्ष थापाले जानकारी दिइन् । यसै बिच राजधानी सउलमा नेपाल पत्रकार महासंघ कोरिया शाखाको अगुवाईमा ति बालबालिकालाई सम्मान गरिने भएको छ । महासंघ कोरिया शाखाको संयोजनमा यहाँका प्रमुख संघ संस्थाका प्रतिनिधी रहेको ‘सम्मान तथा सहयोग समिती निर्माण गरिएको छ ।सम्मान कार्यक्रम जुलाई १३ मा हुनेछ । कोरिया शाखाका अध्यक्ष अशोक मैनालीले यस्ता बालबालिकाहरूलाई हौसला प्रदान गर्न र भबिष्यमा उनिहरू आफैको लागी र राष्टको लागी केही गर्न उत्प्रेरणा दिन आफुहरूले कार्य गर्ने बताए । साथै उनले सबै कोरियाबासी नेपालीहरूलाई मन फराकिलो पारेर यौन हिंसाको चपेडामा परेर पनि केही गर्न अठोट गर्ने भबिष्यका कर्णधार बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । सो समितीको आर्थिक संकलन संयोजकमा अरूण श्रेष्ठ (ईपिएस छिन्गु ) र ब्यबस्थापन संयोजकमा राजु क्षेत्री रहेका छन् । थप जानकारी तथा सहयोगको लागी अशोक मैनाली 010-33362674 राजु क्षेत्री 010-5098-7604 बलराम पुन 010-5950-2626 मल्लिका थकाली 010-2135-9576 तारा केसी 0102337-6199 यम श्रिस मगर 010-7627-2730 अरूण श्रेष्ठ (ईपिएस छिन्गु) -01068532952 गौरी बोगटी 010-3554-1946 रमेश खवाजु 010-5924-5571 राज संसार श्रेष्ठ 010-73150562 निर्मल थपलिया 010-7708-2591 बिदुर शर्मा 01031486262 धर्मराज गौतम 010-4164-8620 लोक लामा 010-2599-0214 अमृत राई 010-4616-8455 पुस्प लामिछाने 010-2879-7475 मनिचन्द्र चेमजोङ 010-5015-1672 भिम लिम्बु 010-5945-7821 बिशाल गहतराज 010-4474-7491 मन्जु गुरूङ् 010-2665-3995 आर्थिक सहयोगको लागी खाता न NH BANk 3510548618643 खातावालाको नाम : Shrestha Arun (खातामा पैसा पठाउंदा आफ्नो नाम मोबाईलमा म्यासेज गर्नुहोला ।तपाईको सहयोग बारे सामाजिक सन्जाल र मिडियामा सार्वजनिक गर्न सहज हुनेछ )

0 comments
Write Down Your Responses