कोरियामा २ वटा मेट्रो रेल ठोकिदा १७० भन्दा बढी घाइते ( फोटो फिचर सहित )
नमस्ते नेपाल कोरिया डट कम
शुक्रबार दक्षिण कोरियाको सउलको पूर्वी क्षेत्र साङवाङसिमीमा २ वटा मेट्रो रेल एक–आपसमा ठोकिंदा करिब १७० भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।
जमिन मुनि चल्ने सउल मेट्रो लाइन नं २ को एउटा रेलमा भएको प्राबिधिक समस्याका कारणले अर्को रोकिरहेको रेललाइ ठक्कर दिएको वाईटिएन टेलिभिजनले जनाएको छ l
रेल ठोकिंदा दुवै रेलको अगाडी पट्टिको भागमा नोक्सान भएको छ l
रेल ठोकिंदा यात्रुहरु प्लेटफॉर्ममा भागेकोले यात्रुहरु गम्भीर घाइते भएको छैन l
घाइते यात्रुहरु ४६ जनालाइ सामान्य उपचार तथा १५४ जनालाइ भर्ना गरि हाङयेङ विश्वविद्यालयको अस्पतालमा उपचार गरिएको थियो l
शुक्रबार दक्षिण कोरियाको सउलको पूर्वी क्षेत्र साङवाङसिमीमा २ वटा मेट्रो रेल एक–आपसमा ठोकिंदा करिब १७० भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।
रेल ठोकिंदा दुवै रेलको अगाडी पट्टिको भागमा नोक्सान भएको छ l
रेल ठोकिंदा यात्रुहरु प्लेटफॉर्ममा भागेकोले यात्रुहरु गम्भीर घाइते भएको छैन l
घाइते यात्रुहरु ४६ जनालाइ सामान्य उपचार तथा १५४ जनालाइ भर्ना गरि हाङयेङ विश्वविद्यालयको अस्पतालमा उपचार गरिएको थियो l
0 comments
Write Down Your Responses