कोरियामा अकुपन्चर, दात र जनरल सम्वन्धी निशुल्क उपचार हुने

विकास मोक्तान, सउल कोरिया
कोरियाको व्यस्त समयलाई मध्य नजर गर्दै  विदाको दिन पारेर नागार्जुन गुम्वा दक्षिण कोरियाले यही आईतवार मे २५ तारिख विहान ११ बजेवाट अकुपन्चर, दात र जनरल सम्वन्धी निशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ ।

 भाषा वा आर्थिकको समस्या भई विभिन्न समस्यामा रहनुभएको छ भने यहाहरूको समस्याको समाधान गरिने र सेवा प्रदान गरिने पनि नागार्जुन गुम्वाका प्रमुख उर्गेन लामाले बताउनु भएको छ ।

स्थान:  नागार्जुन गुम्वा (लाईन नं १ जिहेङ स्टेसन गेट नं १ अगाडी)
मिति: 2014 मे 25 आईतवार

0 comments

Write Down Your Responses

-->