किम्फोमा एमआरपी फर्म आवेदनको लागी क्यानको अनुरोध
रमेश खावाजु , सउल, दक्षिण कोरिया |
आउदो मे २५ तारिक आइतबारका दिन मेसिन रिडेबल पासपोर्ट (एम आर पी) बनाउने आबेदन लिनको लागी नेपाली राजदुताबास दक्षिण कोरियाको घुम्ती सेवा किम्फोको वैगुकइन सेन्टर (ईजेन) मा आउने भएको छ |
नेपाली राजदुताबासको घुम्ती टोलि किम्फो ल्याउने कार्यक्रमको संयोजन क्रियटिभ एमबिसन नेपाल ( CAN )ले गरेका हुन् l किम्फोमा घुम्ती सेवा दिने नेपाली राजदुताबासको आश्वासन पाए पछि क्रियटिभ एमबिसन नेपालको सक्रियतामा केहि समय अघि ३५० जना भन्दा नेपालीहरुको एम आर पी बनाउनको लागी फारम भरि सकेको छ | बिहान १० बजे देखि साँझ ५ बजे सम्म संचालन हुने घुम्ती सेवामा किम्फो ,इन्छन तथा वरिपरि एरियाका नेपालीहरुलाई लक्षित गरेर एमआरपी फर्म संकलन गर्न लागेको हो l एमआरपी आवेदनको लागी नागरिकता प्रमाण पत्रको सक्कल ( सक्कल नभए पछी पेश गर्ने गरि स्पष्ट बुझिने प्रतिलीपी ),प्रयोग भइरहेको हस्त लिखित राहदानी ,३५ × ४५ एमएम सहितको ८० प्रतिशत अनुहारले ढाकेको ,सेतो पृष्ठभूमि भएको तस्बिर र हराएको राहदानीका लागि प्रहरी रिपोर्ट हुनुपर्ने CAN का सल्लाहकार तथा किम्फो प्रहरी अपराध नियन्त्रण विदेशी विभागका उप संयोजक उमेश बस्नेतले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l सल्लाहकार बस्नेतले एमआरपी राहदानीका लागि १ लाख ८७ हजार ५ सय वन , हराएको र च्यातिएको, भिजेको वा अन्य किसिमले ड्यामेज भएको राहदानीका लागि ३ लाख ७५ हजार वन दस्तुर लाग्ने उहाले पुन बताए l
त्यसै गरि क्रियटिभ एमबिसन नेपाल ( CAN ) का उपाध्यक्ष गजेन भट्टले यस अघि किम्फोमा एमआरपी आवेदन फर्म भरेका साथीहरुले दुताबासका टोलिको अगाडी रुजु गर्नु पर्ने भएकोले पासपोर्टको सक्कल , फोटो तथा नगद सहित उपस्थिती हुनुपर्ने बताए l उहालें एमआरपी आवेदन घुम्ती सेवामा KEB बैंकको खाता खोल्न सक्ने ब्यबस्था पनि गरिएको बताए l
एमआरपी घुम्तीसेवाबारे बिस्तृत जानकारी
आयोजक : क्रियटिभ एमबिसन नेपाल
मिति : २५ मे २९१४ आइतबार
स्थान : वैगुकइन सेन्टर (ईजेन) किम्फो
जाने तरिकाहरु :
१ - सउल योकबाट इन्छन एयरपोर्ट जाने रेलमा आएर Khamdan योकमा झर्ने ,Khamdan Sagari जाने साइडको जेब्रा क्रस गरेर 70 /7 नो को बस चढेर ejen मा झर्ने l
२. सउल सिटिहलको 11 नं गेट बाट बाहिर निस्केर 8601 नं को रातो बस चढेर सिधा ejen झर्ने l
३ किम्फो एरियामा हुनेसाथिहरुले Masong बाट 81 /1 चढेर लास्ट स्टेशन ejen & ७० नं ,90 नं को चढेर hebeng 2 sadan मा झरेर enen आउने ७/७०/९- १/८१-१ चडेर enen ५ मिनेट लाग्छ बसमा
सम्पर्क
क्रियटिभ एमबिसन नेपाल ( CAN ) का
सल्लाहकार उमेश बस्नेत ०१०५७७३४८४८
अध्यक्ष रोहित गुरुङ ०१०६४६८७१९०
उपाध्यक्ष गजेन भट्ट ०१०४६३६२०४२
सचिव दिपक गौतम ०१०२१७९११०२
साथसाथै Love In Nepal का अध्यक्ष कैलाश कार्की ०१०७४१०५८३० संग पनि फोन सम्पर्क गर्न सक्नु हुन्छ |

0 comments
Write Down Your Responses