कोरियन प्रधानमन्त्री चुङ्गले दिए राजीनामा
ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया ।
दक्षिण कोरियाका प्रधानमन्त्री चुङ्ग होंग वोनले राजीनामा दिएका छन ।सेवल नामक पानीजहाज डुबेपछि उद्धारमा सरकारले ढिलाई तथा हेलचेक्रयाई गरेको भनेर कोरियन जनताले चर्काे आलोचना गरेपछि वोनले दिएको योनह्याप न्यजले जनाएको छ । आईतबार सरकारको तर्फबाट उद्धारमा ढिलाई भएको स्वीकार गदैं राजीनामा दिएका हुन । वोन एका पत्रकार सम्मेलन गरी भने जनताप्रति म माफी चाहन्छु,सेवल दुर्घटनामा परेका परिवारको दुख,पिडा र आक्रोशको कारण मैले सरकारको तर्फबाट उत्तरदायित्ववहन गरी राजिनामा दिनु उचित ठानें ।वोनको राजिनामा स्वीकार गर्ने नगर्ने बारेमा रास्ट्रपति पार्क गेउन हिउले निर्णय गर्ने उनको कार्यलयले जनाएको छ । अप्रिल १६ मा सेवल पानीजहाज इन्चनबाट जेजु टापुको छुटेको केही समयमा दुर्घटना हुदा १सय ८७ को मृत्य भएको पुष्टि भएको छ भने १ सय १५ जना अझैं हराइरहेका छन । ४सय ७६ जना यात्रु चढेको सो फेरीमा १ सय ७४ जनाको सकुशल उद्धार गरेको थियो ।

0 comments
Write Down Your Responses