कोरियामा जहाज डुबे पश्चात बिद्यालयमा पुन पढाइ शुरु
नमस्ते नेपाल कोरिया डट कम -
दक्षिण कोरियामा जहाज दुर्घटना पश्चात स्कुलहरुले २४ तारिक बिहिबार देखि पुन बिद्यालयको पठन पाठन सुरु गरेको छ ।
दक्षिण कोरियाको जहाज दुर्घटनामा बिद्यार्थीहरु गुमाएर मार्महित भएर स्कुल बन्द गरेका थिए l दुर्घटना भइ समुन्द्रमा डुबेको जहाजमा कोरियाको आन्सान स्थित दानवन हाइ स्कुलका ३०० बिद्यार्थीहरु रहेका थिए । दानवन बिद्यालयका शिक्षक तथा बिद्यार्थी सहित २५० जनाको मृत्यु भैसकेको तथा उद्धार भएका बिद्यार्थीहरुको पनि अवस्था स्वास्थ्य अवस्था कम्जोर भएकोले अहिले अस्पतालमा रहेको कोरियन संचार मध्यमहरुले जनाएको छ । बिद्यालयका अन्य बिद्यार्थीहरुले पनि यति ठुलो नोक्सानीका कारणले मानसिक रुपमा तनाब महसुस गर्न सक्ने भएकोले बिद्यालयमा परामर्शदाताहरु बोलाइएको छ । बुधबार यसै बिद्यालयको नजिकै मृत्यु हुनेहरुको सम्झनामा भावपूर्ण स्मृति कार्यक्रमको आयोजना गरिएको थियो ।

0 comments
Write Down Your Responses