फेन्थेकबाट १ दिने सामुद्रिक पिकनिक भ्रमणमा निम्तो



लक्ष्मण पौडेल   
१५  जुलाई २०१८ l 
दक्षिण कोरिया l

फेन्तेक माइग्रेन्ट नेपाली समिती  र फेन्तेक माइग्रेन्ट शेल्टर  को सहकार्यमाबिगतका वर्ष हरूमा जस्तैयो वर्ष पनि म्यान्मार फिलिपिन्स लगाएत एसियन देशहरु सगै रमाउदै  सामुद्रिक पिकनिक भ्रमणमा जाने कार्यक्रम रहेको छl कोरियाको फेन्थेकमा  उल्लेख्य नेपालीहरुको सहभागितामा हरेक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढिरहेको सो समितीको आज आइतबार बसेको बैठकमा  नेपाली समितिले गर्दै आएको बिभिन्न सामाजिक सहयोग कार्यहरुको समिक्षा  गर्दै अझ निरन्तर अघि बढ्ने अठोट सहित  छलफल गर्दै यस बर्षको गर्मि समयको भ्रमण यात्रा तय गरेको हो l
Sea File Photo WiKi

सो भ्रमण  कार्यक्रम आगामी जुलाई  २९ तारिक १ दिने हुने र  छंफोदे आइलेंडमा खानपिन सहितमनोरन्जनात्मक क्रियाकलाप गरी साझ फर्कने गरी ब्यबस्था मिलाइएको समितिका अध्यक्ष राजेन्द्र प्रसाद बेलबासेले बताएका छन् l करिब २ घण्टा बसमा फेन्थेक बाट यात्रा समय जान लाग्ने सो आइलेंडसमुद्रमा विभिन्न मनोरम पार्क , प्राकृतिक दृस्यहरुले भरिभराउ रहेको र घुम्न जाने पर्यटक हरुको लागी आवस्यक सुबिधा तथा  ब्यबस्थापनहरु सुविधायुक्त रहेको उक्त माइग्रेन्ट शेल्टरका  प्रमुख किम ले जनाएका    छन् l

नेपाली समितीले बिगतमा झैँ २  ओटा बस नेपालीहरुको रिजर्भ र अन्य देशका बसहरु सहित गरी निकै उल्लाशका साथ्  भ्रमण गरिने गरीएको हुनाले अहिले पनि सो भ्रमण भब्य रुपमा आयोजना हुन गईरहेको हुदा जान चाहानुहुने 
साथीहरुले याथाशिघ्र दर्ता तथा आर्थिक बिभागका सयोजक हरु लक्ष्मण पौडेल ,बिशाल थापा सग संम्पर्क राखिदिनु हुन अनुरोध गरेको छ   

थप आवस्यक जानाकारीको लागी :-


हार्दिक निमन्त्रणा !!!!!
Summer Camp 2018 (2018 년 여름 캠프)
Date 2018/7/29 Sunday (घुम्न जाने दिन)
Entry fee 30000won 
Total(Travel+Picnic+Visit)
Name and Amount Final Register date Until
2018/7/22/ sunday(नाम र पैसा जम्मा गर्ने अन्तिम दिन)
Ac no 31291036989207( KEB HANA)
PAUDEL LAXMAN
By: Pyeongtaek Migrant center
(1Day summer picnic sea Tour - With Nepalese And Asian country)
Am departure 7 am- Return 7 pm.
이번예 여름 캠프 가는곳 청보대 해수욕장
West Sea Side .
आयोजक :-
फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र नेपाली समिती
थप जानाकारिका लागि :-
राजेन्द्र बेल्वासे (अध्यक्ष ) 01063942014,
लक्ष्मण पौडेल (सचिब)01058349514
बिशाल थापा कोषाध्यक्ष 010-5946-1415‬
 
सिट सिमित भएकाले यथाशीघ्र सम्पर्क राख्न हुन अनुरोध गरीएको छ   


,

0 comments

Write Down Your Responses

-->