फेन्थेक माइग्रेन्ट नेपाली समिति द्वारा शनिबार देउसी भैलो सास्कृतिक साझ हुदै

कोरियाको फेन्थेक माइग्रेन्ट सेन्टरमा नेपाली समितिको सुचना :- 
फेन्थेकमा आउदो शनिबार देउसी भैलो सास्कृतिक साझ भब्य हुँदै :
कोरियाको फेन्थेक माइग्रेन्ट सेन्टरमा नेपाली समितिको द्वारा यही अक्टोबर २१ तारिक शनिबार नेपालीहरुको महान पर्ब शुभ दिपावली २०७४ को शुभ उपलक्ष्यमा शुभकामना र देउसी भैलो आयोजना गरीएको हुदा कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ,ब्यबसायी,पत्रकार,
कलाकार ,बिध्यार्थी, बुद्धिजीवीहरु लगाएत सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ l
कार्यक्रम तालिका :-
मिती: २०१७ -अक्टोबर २१ तारिक शनिबार l
समय: बेलुकि ठिक ७ बजे देखी
कार्यक्रम प्रथम चरण :- शुभकामना आदानप्रदान l
दोश्रो चरण:- देउसी भैलो तथा सास्कृतिक रमझम
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र )-उरी बैंक को सिधा आगाडि ]
सम्पर्क :-लेखनाथ पराजुली 010- 4897-6194 ( अध्यक्ष ) लेखनाथ पराजुली
आयोजक -फेन्तेक प्रबाशी मजदुर सहयोग केन्द्र ( नेपाली समिती , फेन्तेक दक्षिण कोरिया )

,

0 comments

Write Down Your Responses

-->