कोरियाको लागी नेपाली श्रम काउन्सेलरमा डिल्लीराम बास्तोला नियुक्त

काठमाण्डौ। सरकारले डिल्लीराम  बास्तोलालाई कोरियाको श्रम काउन्सेलर नियुक्त गरेको छ। लामो समय देखि रिक्त उक्त पदमा सरकारले बास्तेलालाई नियुक्त गरेको हो।
ईपिएस नेपालका प्रमुख समेत पहेका उनि ईपिएस सम्बन्धी जानकार व्यक्ति हुन्। पछिल्लो समय ईपिएस मार्फत आएका नेपालीहरूको समस्या बिकराल बनिरहेको सन्दर्भमा यस क्षेत्रका विज्ञलाई नै  श्रम काउन्सेलर सहचारीमा नियुक्त गरिनुलाई कोरियाबासी नेपालीहरूले सकारात्मक रूपमा लिएका छन्।
हेर्नुहोस् सरकारको निर्णय

प्रकाशित मिति: ११ भाद्र २०७४, आईतवार 

,

0 comments

Write Down Your Responses

-->