एन सि सि ले गर्‍यो बिबादरहित कार्यक्रम बाडफाड ,आउँदो छुसकमा तिन संथाले कार्यक्रम गर्ने

कृष्ण प्रसाद बस्याल /सोल।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले बिबादरहित कार्यक्रम बाडफाड सम्पन गरेको छ| दक्षिण कोरियाको सोलमा गरिएको सास्कृतिक कार्यक्रम बाडफाड कार्यक्रममा तिन संथाले आउँदै गरेको छुसकमा कार्यक्रम गर्ने स्विक्रिती पाएका हुन |
ति संथा हरुमा कास्की परिवार गणतन्त्र कोरिया ,अर्घाखाची सम्पर्क मंच दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया छन |
जसमा आउँदो छुसक अक्टोबर ३ तारिखको दिन किरात याक्थुङ चुम्लुङले ,४ गते कास्की परिवारले र ५ तारिखको दिन अघ्राखाची सम्पर्क मन्चले कार्यक्रम गर्ने छन |
आफुहरुले सबैलाई मिलाएर बिबादरहित कार्यक्रम सम्पन गरेकोमा खुशि ब्यक्त गार्दै नबनिर्बाचित अध्यक्ष अन्जु के सि ले आउँदा दिनमा पनि यस्तै साथ र सहयोग पाउनेमा आफु आसाबादी रहेको बताइन |कार्यक्रम बाडँफाडमा निर्णायकहरूमा संस्थाका सल्लाहरू लोचन राई र अशोक मैनाली रहेका थिए।
सयौ संघ संथाका प्रतिनिधि र सर्बसाधारणको उपस्थिती रहेको कार्यक्रममा हालै कम्पनी दुर्घटनामा मृत्‍यु भएका एन सि सि का सह कोषाध्यक्ष बिष्णु प्रसाद घिमिरेको श्रदान्जली सभा नि गरिएको थियो |
-

प्रकाशित मिति: ११ भाद्र २०७४, आईतवार 

0 comments

Write Down Your Responses

-->