कोरियामा नेफेसोको गिम्फो क्षेत्रिय कमिटी गठन

नमस्ते नेपाल कोरिया संवाददाता 
संघिय समाजवादी फोरम नेपालको प्रवासी संगठन नेपाली संघीय समाज (नेफेसो) कोरियाले कोरियाको विभिन्न शहरमा क्षेत्रिय कमितिटी गठन विस्तारलाई तिव्रता दिएको छ । यसैक्रममा मे २१ तारिख आइतबार गिम्फो क्षेत्रिय कमिटी गठन गरेको छ ।

नुबेन्द्र थाम्सुहाइ०को अध्यक्षमा १४ सदस्यीय कार्यसमिती गठन गरेको छ । समाजका अध्यक्ष महोन्द्र राई र उपाध्यक्ष नुहाइ० राईको उपस्थितीमा गठित गिम्फो क्षेत्रिय कार्यसमितिमा उपाध्यक्ष जय प्रकाश खनाल र हर्क फागो रहेका छन् भने सचिवमा छिरिगं लामा , कोषाध्यक्षमा विष्णु श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा चित्र फगामी , अमृत लिम्बु, सुर्य बोहोरा, प्रवेश नेम्वागं, सुशिल लिगंदेन, सुन्दर लिम्बु, केशब न्यौपाने , सन्जय कुमार गोेले र सुरेस सिंह आगंदेम्बे रहेका छन् ।

0 comments

Write Down Your Responses

-->