मेलिना राई र सिडि विजय अधिकारीको स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक '

चर्चित गायिका मेलिना राई र सिडि विजय अधिकारीको स्वर रहेको “तिमी मेरो म तिम्रो” सार्वजनिक गरेका छन |


यो गितका संगीतकार दक्षिण कोरियामा कार्यरत बहुप्रतिभामुखी संगीतकार डिआर अटु  हुन् भने, रचनाकार  अमेरीकामा रहेर साहित्य सृजना गर्ने  साहित्यकार दिपा राई पुन हुन् ।  ।उक्त गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । बिपिन खालिङ्ग राई र दीक्षा लिम्बुले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई प्रेमकुमार जिमीले छायांकन र प्रेम जिमीले निर्देशन गरेका हुन् गरेका हुन् ।


0 comments

Write Down Your Responses

-->