थेगुमा इपिएसबाट आएका कामदारलाई कम्प्युटर तालिम

नमस्ते नेपाल कोरिया संवाददाता 

थेगु, वैदेशिक रोजगार प्रणाली इपिएसबाट आइ कोरियामा काम गरिरहेकाहरुलाई लक्षित गरी एचआरडि कोरिया थेगु शाखाले कम्प्युटर computer CAD(computer aided designs ) र इलेक्ट्रिक  सम्वन्धि तालिम दिने भएको छ । आगामी मार्च २६ बाट सुरु हुन लागेको उक्त तालिक कक्षामा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले यहि मार्च २३ बिहीबारसम्ममा फर्म भरिसक्नुपर्ने एचआरडि थेगु शाखाले जनाएको छ ।


HRD कोरीयाले वीभीन्न सीप मुलक तालीम दिदै आएको छ ।

नोट : शुरूमा आउनेलाई प्राथमिकता  दीइनेछ

फर्म पाईने स्थान :- दुर्गा रेष्टुरेन्ट यङनामदे 대구 치하철 2 호선 영남대역 5 번 출구 Subway line no 2 영남대역 5 no gate

ट्रेनीङ स्थान :영남기슬교육원 대구 광역시 달서구 달구벌대로 251 안길 11

फर्म भर्ने अन्तिम मिति :-23 march 2017

सम्पर्क अर्जुन श्रेष्ठ : 01081888403

0 comments

Write Down Your Responses

-->