गायक संजय तुम्रोकको आवाजमा ''खेलौना होइन म '' म्युजिक भिडियो सार्बजनिक

रमेश खावाजु 
 भाईब्स कृयसनले चर्चित गायक संजय तुम्रोकको आवाजमा ''खेलौना हैन  म '' म्युजिक भिडियो सार्बजनिक गरेका छन् |


नायिका केकी अधिकारीको  दमदार अभिनय रहेको यस  म्युजिक भिडियोको निर्देशन  युबराज वाईबाले गरेको छ l


 म्युजिक भिडियोमा सिन्दुर पोते लगाएको अवस्थामा भेटीएकी नायिका केकी अधिकारीलाइ अभिनयमा अनिल थापाले साथ दिएका छन | चोक गुरुङको  संगीत रहेको एल्बम:-"साँचों" यस  गितमा  डि.पि. खनालका  शब्द रहेका छन |

,

0 comments

Write Down Your Responses

-->