भ्यालेन्टाईनको सुमधुर कोशेली :- सुधारिन माया लाए

भ्यालेन्टाईन डे को  अवसर पारेर  सुमधुर गीती कोशेली 'सुधारिन माया लाए'को  म्युजिक भिडियो सार्बजनिक 
नमस्ते नेपाल कोरिया ,१३ फेब्रुअरी २०१७ ,कोरिया l 
मार्मिक सुमधुर गीत "सुधारिन माया लाए, उधारियो जिन्दगी.." को म्युजिक भिडियो सार्बजनिक भएको छ l
सीता रानाको सुमधुर स्वरमा मार्मिक बेदनाले भरिएको आधुनिक गीत "सुधारिन माया लाए" बहुप्रत्यक्षित आशा गरिएको दक्षिण कोरियाको सउल क्षेत्रको रमणीय क्षेत्र आसपासमा छायांकन गरीएको शोभा पुनको एल्बम - "बिकल्प" को म्युजीक भिंडियों रियोना फ़िल्मस् ले हालै सार्वजनिक गरेको हो  वि. वि. अनुरागीको संगीत, साजन राईको सिनेमाग्राफीमा  रिकमान थापा मगर को निर्देशन तथा सम्पादनमा सो म्युजिक भिडियो  निर्माण गरीएको हो   भिडियो अभिनयमा हिमानी गुरुङ,ममिता गुरुङ खेम पंगेनीको त्रिपक्षीय अभिनय रहेको l
नेपाली गीत ,संगीत लाई माया गर्दै संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले रियोना फिल्म्स ले विभिन्न सुमधुर गीतका म्युजिक भिडियो , शर्ट मुभिज लगाएतका  सिर्जनाहरु निर्माण गर्दै आइरहेको छ l अन्य प्रस्तुति हरु निरन्तर हेर्नको लागी यस च्यानल रियोना फिल्म्स लाई  यू ट्युवमा पनि SUBSCRIBE गरी  हेर्न सकिनेछ l 




,

0 comments

Write Down Your Responses

-->