प्रमोद खरेलको सबै भन्दा लामो म्युजिक भिडियो सार्वजनिक


अहिले सम्म कै लोकप्रिय गायक प्रमोद खरेलको अहिले सम्म कै लामो म्युजिक भिडियो "मैले गर्ने माया भन्दा "  गितको म्युजिक भिडियो ड्रीम्स प्रोडकशन मार्फत प्रणय दिवसको अवसर पारेर सार्वजनिक भएको छ।त्रीकोणात्मक माया प्रेमलाई समेटेको यो गितको छायांकन कोरियाकै विभिन्न रमनिय शहर, ठाँउहरु मा गरिएको छ।
गायक प्रमोद खरेलको स्वरमा रहेको उक्त गितमा शब्द देव दाहालको अनि सङ्गीत एरेन्जर हरी लम्सालको रहेको भने सम्पादन रमेश जङ्ग थापाको रहेको छ।नरेन श्रेष्ठले डाईरेकशन छायांकन गरिएको यस् गितलाई सरोज अधिकारीको स्टोरी र कोरियोग्राफ रहेको छ।उक्त गितको भिडियोमा अभिनय र शब्द समेत देव दाहाल कै छ भने रोहन थापा र रीता क्षेत्रीको मुख्य भुमिकामा रहेको छ।
पछिल्लो समयमा निकै चर्चामा रहेको यस ड्रीम  प्रोडक्सन द्वारा निर्मित म्युजिक भिडियोहरु  पृथक शैली साथै  स्तरीय रहेका   छन ।
भिडियो हेर्नको लागि तलको लिंक क्लिक गरेर हेर्न सक्नु हुनेछ l



,

0 comments

Write Down Your Responses

-->