अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल फिल्म Dying Candle कोरियामा प्रदर्शन हुदै - भिडियो सहित


१९ अक्टोबर,२०१६ ,कोरिया l
(नमस्ते नेपाल कोरिया )
शुभ दीपावली -२०७३ को पावन अवसरमा USA को ३ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल बेस्ट सिनेमाटोग्राफी र Peace अवार्ड जित्न सफल सौगात मल्ल ,अर्पण थापा र सिर्जना सुब्बा अभिनित अन्तर्राष्ट्रिय स्तरको नेपाली चलचित्र
:Dying Candle ( निभ्न लागेको दियो ) कोरियामा पनि प्रदर्शन हुने भएको छ l

सौल कोरियामा प्रिमियर शो साथै रमाइलो देउसी भैलो, सास्कृतिक कार्यक्रम , तनाब ब्यबस्थापन केन्द्र सहयोगार्थ उक्त चलचित्र प्रदर्शन हुन गइरहेको हुदा सम्पूर्ण कोरियामा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त चलचित्र प्रदर्शनी आयोजक गरेको सुकर्म समुह द्वारा हार्दिक निमन्त्रणा गरीएको छ l


बिस्तृत विवरण :-
आयोजक :- सुकर्म समुह कोरिया l
प्रदर्शन मिति :- अक्टोबर ३० आईतबार ,२०१६ l(लक्ष्मी पुजाको दिन )
स्थान :- आन्जुंग गुन उइसा खिन्यम्ग्वान हल नाम्सान
समय :- १ बजे देखि
ठेगाना :- सौल थुग्ब्यल सी चुन्गु नाम्देमुंन रो ५ गा (४७१-२ )

भिडियो https://www.youtube.com/watch?v=wf8bwZkPOGg






0 comments

Write Down Your Responses

-->