सज्जन कुमार सिंहको ऐना - सुख छदा सबै अाफ्नाे दुख पर्दा छैन रैछ

अासु मात्र सधै अाफ्नाे खुसि अाफ्नाे हैन रैछ,
सज्जन ऐना हेरेर यसरी राेए
१८ मे ,२०१६ -कोरिया
,राेजगारिकाे सिलसिलामा दक्षिण काेरियामा रहेका बहु प्रतिभावान सर्जक सज्जन कुमार सिंह सुर्यकाे अाधुनिक गिति एल्बम ऐनाकाे ग्यालेक्सि म्युजिक मार्फत अडियाे भिडियाे साेमबार सार्वजनिक भएकाे छ ।
सज्जनकाे शब्द राजकुमार बगरकाे संगित र मनाेज राज सिवाकाेटिकाे काे स्वरमा सजिएकाे अाधुनिक एल्बम ऐनामा समाबेश ,यथार्थपरक मन छुने अाधुनिक गित " सुख छदा सबै अाफ्नाे दुख पर्दा छैन रैछ । संगै हास्ने संगै रुने यहि एउटा ऐना रैछ ।बजारमा अाएकाे हाे ।
खाम दर्शकले निकै मन पराई सकेकाे अडियाे गितकाे भिडियाे पनि तयार पारिएकाे हाे ।
काेरियामा छायांकन गरिएकाे भिडियाेकाे निर्देशन सज्जन र राज अाफैले गरेका हुन । यात्रा फिल्म काे छायाङ्कन मा बनेकाे म्युजिक भिडियामा सज्जन संगै राेश्ना केसि र राज सिंहकाे अभिनय छ ।
बागलुङ सम्पर्क समिति मार्फकाेत सचिव समेत रहेका सज्जन गित लेखन ,संगित संयाेजन ,गायन ,निर्देशन र अभिनयमा पनि सक्रिय छन । उनले दुई दर्जन बढि भिडियाे निर्देशन , अाधुनिक गित ,दाेहाेरि र केही चलचित्रमा समेत गित लेखन तथा संगित गरिसकेका छन ।
भिडियो :

Superhit Nepali Modern Song 2073 | Sukh Chhada Sabai Afano | By Manoj Raj Siwakoti


,

0 comments

Write Down Your Responses

-->