गुल्मी सम्पर्क समितिको छैठौ अधिबेशन तयारी बैठक सम्पन्न

नमस्ते नेपाल कोरिया सम्बादाता
२५ जनवरी ,२०१६
कोरिया l
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्न लागेको बिसेष अधिबेशनको तयारी भएको भएको जनाएको छ l गत आइतबार दोंग्देमून स्थित नमस्ते रेस्टुरेन्टमा बसेको समितिको बैठकले आउदो सलनाल को पहिलो दीन अथवा फेब्रुरी ७ तारिखमा हुन लागेको छैठौ अधिबेशनलाइ सभ्य र भब्य रुपले सम्पन्न गर्नको लागि कोरियामा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई उक्त दीन उपश्थितिको लागि निमन्त्रणाका साथै हार्दिक अनुरोध समेत गरेको छ l
साथै समितिले कार्यसमितिका केहि पदाधकारी तथा खेलाडीहरु भिषा सकिएर नेपाल जान लग्नु भएकोले उक्त दीन उहाहरुको बिदाई तथा सम्मान कार्यक्रम समेत रहेको जनाएको छ l
स्थान - नमस्ते रेस्टुरेन्ट दोंग्देमून
समय - बेलुका आठ बजे
मिति - फेव्रुरी ७ तारिख आइतबार

0 comments

Write Down Your Responses

-->