कास्की परिवारले नोभेम्बर १ मा दशैँ /तिहार मनाउदै


नमस्ते नेपाल कोरिया
२० अक्टोबर ,२०१५ कोरिया

दक्षिणकाेरियामा रहनुहुने सम्पूर्ण कास्केली हरूका लागि कास्की परिवार दक्षिण काेरियाले
नोभेम्बर १ तारिक मा दशै तिहार को सयुक्त  शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
साथमा सस्थाका सल्लाहकारहरू लाई पनि सम्मान गर्ने र एनआरएन काेरियाकाे निर्वाचनमा विजयी हुनुभयका कास्कीका महानुभावहरूलाई स्वागत गर्ने कार्यक्रम पनि  राखीएकाे कास्की परिवारले बताएको  छ । उक्त दिनमा संथाकाे मासिक बैठक पनि गरिने र शुभकामनाकाे कार्यक्रम पछि स सुल्क दिवा भाेजकाे पनि अायाेजना गरिएकाे हुदा सम्पूर्ण कास्की परीवारका पदाधिकारी लगाएत ,सल्लाहकार, कास्की बाट एनआरएन विजयीहरुलाई , साथै  कास्केली शुभचिन्तक हरुलाई उपस्थितिको लागी  हार्दिक निमन्त्रणा गरीएको छ ।
कार्यक्रम:-
मिति : November 1, (नोभेम्बर ०१ )
स्थान: ताेङदेमुन पुजा रेस्टुरेन्ट
सम्पर्क : 01094714457
01025111124
01064635720
01029468611
समय: बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म ।

0 comments

Write Down Your Responses

-->