जीवन सबको एउटै हो, तर कथा त बेग्लाबेग्लै (भिडियो सहित)
नमस्ते नेपाल कोरिया
२२ अगस्त २०१५
दक्षिण कोरिया ।
जीवन सबको एउटै हो, तर कथा त बेग्लाबेग्लाई............
मनोज सान्ग्सोंन एक उदयमान बहु प्रतिभाशाली स्रस्टा हुन् । गायन ,संगीत र रचना सगै बिभिन्न पुरस्कारबाट सम्मानित हुदै झन्डै २०० सय बढी गीतमा संगीत भरीसक्नुभएका साङ्साेनले हालै जीवन सबको एउटै हो, तर कथा त बेग्लाबेग्लाई बोलको मार्मिक गीतको म्युजिक भिडियो पस्केका छन् ।
सो गीत नोस्टाल्जिया एल्बममा समाहित रहेको छ र गायन, रचना तथा संगीत मनाेज साङ्साेनले नै गरेका हुन् । गीतको अंग्रेजी अनुवाद समेत भएको छ, जसको अनुवाद महेश पौड्यालले गरेका छन् ।
राज बान्तावा र ज्ञानु राई को छायांकनमा हेलोन राईले म्युजिक भिडियोको निर्दर्शन गरेका हुन् । नेपाली युवाहरुकाे अाकर्षक गन्तव्य मानिएको दक्षिण कोरियाको बिभिन्न स्थानमा छायाकन भएको भिडियोमा प्रकाश शर्मा, सुनिल लिम्बु, जीना लिम्बु लगायतका कलाकारहरुकाे अभिनय रहेको छ । युफोनी प्रोडक्सन वितरक रहेको भिडियोको सम्पादन रबिन्द्र खड्का र संगीत संयोजन अामोस तामाङले गरेका हुन् ।

0 comments
Write Down Your Responses