कोरियामा आगामी बर्षका लागि ८.१ प्रतिशत तलब वृद्धि

फोटो-योंआफ 
नमस्ते नेपाल कोरिया
०९ जुलाई २०१५
कोरिया
आउँदो बर्ष २०१६ को लागि कोरिया सरकार ले तलब रेट ५५८० वन प्रतिघन्टा बाट ८.१% ले वृद्धि गरि प्रतिघन्टा ६०३० वन बढाउने निर्णय गरेको छ । 
जस अनुसार अब १ महिनाको बेसिक तलब १२,५४,३४० वन हुन आउनेछ l

 आगामी वर्षका लागि मजदुरको न्यूनतम ज्याला निर्धारण गर्न रोजगारदाता, मजदुर र सरकारका प्रतिनिधीबीचको वार्ता पछि उक्त तलब ८.१ प्रतिशतले वृद्धि गर्ने सहमती भएको हो ।

0 comments

Write Down Your Responses

-->