किन बढ्दै छ कोरियामा आत्महत्या ? कारण र रोकथाम गर्ने उपायहरु


नमस्ते नेपाल कोरिया 
१३ जुन २०१५ 

कोरियामा पछिल्लो समय निक्कैं नैं बढदैं गैंरहेको आत्माहत्यको बारेमा नेपाली वेब टीभी कोरियाका  प्रस्तोता जी बि लामा द्वारा तयार पारीएको एक रिपोर्ट सहित सम्बन्धित बिषयमा एक महत्वपूर्ण अन्तर्वार्ता :-  
"हामी गोर्खालीको छोराहरु हौ , कायर होइनौं र आत्महत्या नगरौ ।"- नेपाली दुतावास दक्षिण कोरियाका लागि श्रम सहचारी :- :-  अनिल गुरुङ
2.आगामी जुलाईमा नेपाली दुतावासले श्रमसंबन्धी छलफल तथा कार्यपत्रको प्रस्तुत गर्ने :-नेपाली दुतावास दक्षिण कोरियाका लागि उपनियोग प्रमुख :-  राजाराम बर्तौला

कोरियामा पछिल्लो समय निक्कैं नैं बढदैं गैंरहेको आत्माहत्यको बारेमा के भन्छन् कोरियामा कार्यरत नेपाली कामदारहरु ।नेपाली वेब टिभिका प्रस्तोता जि बि लामाको यो विशेष खोजमुलक रिर्पोट ।

सम्पादन :-जि बि लामा
क्यामेरा :-सि बि टि मोत्तान
'अरे मेरो माया गर्ने मान्छेले मलाई छोड़ी खै मैले आत्महत्या गरिन त ? झन नया नया girl friend आउछ !' कोरियामा रहेका एक नेपालीको भनाई । किन बढ्दै छ कोरियामा आत्महत्या ?रोकथाम के हुन सक्छ ?
तलको लिंकमा गएर हेर्नोस् । 

किन बढ्दै छ कोरियामा आत्महत्या ? यसको कारण र रोकथाम गर्ने उपायहरु ।
[https://www.youtube.com/watch?v=mYElHimW8OQ&feature=youtu.be

0 comments

Write Down Your Responses

-->