एमटियु कोरियाले मजदुरहरुको अधिकारबारे बिषेश प्रशिक्षण दिने

सनराइज राई, सउल । 
                       प्रवासी मजदुर सङ्घ (एमटियु) कोरियाले यही मार्च महिनाको ८ तारिक आइतबारको दिन कोरियाबासी सम्पुर्ण मजदुरहरुको हक्,अधिकार र मजदुर र नियमबारे महत्वपुर्ण प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

     रोजगार अनुमती प्रणाली (ईपिएस्) को नियम्, कम्पनिमा आईपर्ने बिभिन्न समस्याहरु , मजदुर कानून्,औधोगिक दुर्घटना लगायत मजदुरहरुका बिबिध समष्याहरुको बिषयमा शिक्षा दिने कार्यक्रम रहेकोले कोरियामा रहेका सम्पूर्ण मजदुर साथिहरुलाई उपस्थित भएर सम्वन्धित बिषय हरुमाथी पूर्ण जानकारी लिनुहुन एमटियु कोरियाले अनुरोध गरेको छ ।
     
    मिती : २०१५ मार्च ८ तारिक्,आईतबार ।
 समय: दिन को ठिक २ बजे देखी
 स्थान : सौल्,एमटियु हल , रेल लाईन न ३, फुल्ग्वाङ यग्, गेट न २
 
 सम्पार्क:  उद य राई  , ०१० ५६७५२०११
            बाल कृष्ण बान्तावा , ०१० ६४६३३४५२
             सरदीप श्रेष्ठ   , ०१० ८०७९१०२०
           दिनामणी पौडेल ०१० ५९३३१३२९
            रोशन राई ,०१० ७४६०१४२२                 

0 comments

Write Down Your Responses

-->