कोरियामा किम्छी भन्दा कफी बढी लोकप्रिय

कृष्ण पुरी , दक्षिण कोरिया l
१८, जनवरी ,२०१५ l
कोरियामा  आजभोली धेरै मानिसहरू किम्छी भन्दा बढी रुचि  कफीमा लगाएका छन् l कोरियामा कफी  धेरै लोकप्रिय भएको छ

हालै कृषि, खाद्य र ग्रामीण मामिलासम्बन्धी मन्त्रालयले  गरेको एक अध्धयन अनुसार, कफी एक हप्तामा सबै भन्दा अक्सर  खपत हुने खाद्य वस्तु हो।

 किम्छी पछी बढी खपत हुने क्रमश , परम्परागत किण्वित तरकारी, चिनी  र मल्तिग्रेंड चामल  रहेको थियो l

कफी  लोकप्रियता बढ्दै  गरेको र कफी  ६५ हजार  टन २०१३  मा कोरियामा उत्पादन भएको थियो l कुल उत्पादनको  २००९  देखि  ६३ प्रतिशतले वृद्धि भएको थियो l

0 comments

Write Down Your Responses

-->