कोरियामा आज बिश्वबिद्यालय प्रवेश परिक्षा सम्पन्न
कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता -
११ नोभेम्बर
६ लाख् ४० हजार भन्दा बढी बिध्यार्थी सम्मिलित
दक्षिण कोरियामा आज बिश्वबिद्यालय प्रवेश परिक्षा सम्पन्न भएको छ |
यो परिक्षालाई दक्षिण कोरियामा बिश्व बिधयालय प्रवेश गर्ने मुख्य द्वारको रुपमा हेरिने गर्दछ
कलेज प्रवेश गर्न लिइने यो परीक्षा बार्षिक रुपमा संचालन गरिने र ज्यादै महत्वपूर्ण प्रवेशद्वारको रुपमा हेरिन्छा l उक्त परिक्षा १२१६ स्थानमा हजारौ सुरक्षाकर्मीहरुको बिसेष सहयोग र सुरक्षामा भएको थियो l
ट्राफिक जाम घटाउन बिध्यार्थीहरुको सुबिधाको लागि मध्यनजर गर्दै धेरै जसो मुख्य कम्पनीहरु, बैंक , आदि कार्यालयहरु १ घण्टा ढिलो खोल्ने निर्णय गरिएको थियो l परिक्षा केन्द्र देखि २०० मिटर क्षेत्रमा सवारी निषेध गरिनुका साथै सवारी साधन तथा बायुसेवा पनि परीक्षालाई बाधा नहोस भनि केहि संबेदनशील क्षेत्रमा होल्डमा राखिएको थियो l
शिक्षा मन्त्रालय अनुसार यस परीक्षामा ६ लाख ४० हजार भन्दा बढी आबेदन रहेको र पाँच क्षेत्रका बिषयहरु (कोरियन भाषा ,गणित, अंग्रेजी, सामाजिक बिज्ञान तथा बातावरण , र बिदेशी भाषा ) को आजको दिनमै सम्पूर्ण बिषयहरुको एकै चोटी परिक्षा ८ बजे देखी ५ बजेसम्म सम्पन्न गरिएको थियो | आजको दिनमा अभिभावकहरु आफ्नो सन्तानको परीक्षा सफल र राम्रो होस् भनेर भगवानसंग प्रार्थाना गर्नुका साथै बिभिन्न गुम्बा, चर्च आदिमा गएर ध्यान र परिक्षा सम्पन्न नभएसम्म बाहिर कुरेर बसीरहेका थिए l आज अभिभावकहरु आफ्ना छोराछोरीलाई प्रोत्साहन दिदै, खुसि प्रदान गर्दै र टेस्ट अवधिभर बाहिर शान्तपूर्ण रुपमा प्रतिक्षामा रहेका थिए l आजको दिन बिधार्थी र अविभावकहरुले बिशेस रुमपा लिने गर्दछन |
यस परिक्षाले २०१५ शैक्षिक वर्षको लागि विश्वविद्यालयहरुमा प्रवेश गर्न निर्धारण गर्नेछ। यस टेस्ट परिक्षाको नतिजा स्कोर डिसेम्बर बीचतिर प्रकाशित गरिने शिक्षा मन्त्रालयले जनाएको छ l
विश्वविद्यालय भने आगामी वर्षको मार्चबाट सुरु हुनेछ l

0 comments
Write Down Your Responses