दक्षिण कोरियाबाट मृगौला पीडित रितु पौडेललाई सहयोग

चुडामणि अधिकारी इन्छन,दक्षिण कोरिया
दक्षिण कोरियामा रोजगारी गर्ने साथिहरुले नेपालको पर्वत जिल्ला होस्राङ्दी-५ सुवेदी खर्क निवासी २२ बर्षकि रितु पौडेलको दुबै मृगौला खराब भै नेपालमा उपचार हुन नसकी भारतको चेन्नाइ हस्पिटलमा उपचार गराइ रहेकी रितु पौडेललाइ ४०,८००नेपालि रुपैया युवराज पौडेलले उनको दाजु सुमन पौडेलको खाता न ०२०७०१०००११८५मा जम्मा गर्नु भयको जानकारी दिनुभयको छ।

यदि कोहि साथिहरुले दुखमा परेको छोरी चेली सम्झेर सहयोग गर्न चाहानु भयमा नेपालको  ग्लोबल आइयमी बैंक खाता न 0207010001185 मा जम्मा गरि  फोन न 9851115947मा जानकारी गराइ आफ्नो नाम उल्लेख गर्न सक्नु हुनेछ।कोरियामा युवराज पौडेलको खाता न ibk बैंक  22129041102013 मा रकम जम्मा गरि फोन न 01059242041 मा जानकारी गराउन समेत अनुरोध गरियको छ।
हाल सहयोग गर्ने साथिहरुको नामावली र रकम यश प्रकार छ।
कृष्ण  पौडेल 30000,
चुडामणि अधिकारी 20000,
बलु गुरुङ20000,
राजन साह20000,
चेतराज पन्त20000,
बिनोद थापा20000,
बम गुरुङ20000,
खगेन्द्र राई20000,
काशिराम सापकोटा 20000,
श्याम राई२००००
,मधुकर राई 20000,
अमर थापा 20000,
केसर कुवर 20000,
नवीन चौलागाईं 10000,
बिबि सिङ10000,
धन राई 10000,
लिल गुरुङ 10000,
उमेश साह १००००
,कृष्ण गुरुङ १००००
,बबिन्द्र थापा 10000,
प्रकाश अधिकारी 10000,
काजी बाबू देवन 10000,
तिलक बिश्वकर्मा 10000,
सुवाश खड्का 10000,
बिक्रम आले १००००
,मिजास राई 10000,
सन्जय थापा 10000 र 
राजेन्द्र बस्याल 10000 
सहयोगी हातहरुलाइ धेरै धेरै धन्यवाद-  
संकलनकर्ताहरु युवराज पौडेल र चुडामणि अधिकारी

0 comments

Write Down Your Responses

-->