गणितज्ञहरुको सम्मेलन सउलमा हुदैं


एजेन्सी, सउल -
अन्तर्राष्ट्रिय गणितज्ञहरुको सम्मेलन दक्षिण कोरियाको राजधानी सउलमा हुने भएको छ ।१ सय २० राष्ट्रका ५ हजार विज्ञहरुको सहभागितामा  म्याथ ओलम्पिकको रुपमा यही हप्ताबाट सम्मेलन  शुरु हुनेछ ।

सो  सम्मेलनमा ४ बर्ष यता गणितमा भएका उपलब्धिहरुको समिक्षा गर्नुका साथैं गणितको संस्थागत भविष्यबारेमा छलफल हुने विज्ञान मन्त्रालयले जानकारी दिएको छ ।

    सम्मेलन यही अगष्ट २१ तारिख सउलमा सम्पन्न हुनेछ ।सन १९०० देखि हरेक ४ बर्षमा गदैं आएको गणितज्ञहरुको पहिलो सम्मेलन भने स्वीजरल्याण्डमा १८९७ मा भएको थियो ।

0 comments

Write Down Your Responses

-->