३१अगस्ट मा चैाथो नागार्जुन कपको टाइसिट निकाल्ने
विकास मोक्तान ,दक्षिण कोरिया l
कोरियामा रहेका नेपाली फुटवल खेल प्रेमीहरूलार्इ मध्य नजर गर्दै कोरियाको महान चाड छुसकको पावन अवसर पारि २०१४ सेक्टेम्वर ९ तारीख तोङ्दुछन फुटवल मैदानमा नागार्जुन गुम्वा दक्षिण कोरियाद्वारा आयोजना गर्न लागेको चैाथो नागार्जुन कप फुटवल प्रतियोगीताको टाइसिट यही ३१अगस्ट आईतवारको दिन दोङ्देमुन लक्ष्मी मार्टमा/ पुजा रेष्टुरेण्टमा निकालीने भएको छ ।
टर्ता अवधी सम्म २४ टिमले नाम दर्ता गराउदा एकै दिन सबै खेल एउटै ग्राउनमा खेलाउन समय नपुग्ने भएको हुदा उक्त दिन २ वटा ग्राउनमा खेल खेलाईने भएको छ जसमा एउटा ग्राउन कार्पेट भएको र अर्कोमा कार्पेट नभएको जानकारी गराउदछौ । साथै कुन टिमले कुन ग्राउनमा खेल्न पाउने भन्ने जानकारी यही अगस्ट ३१तारीख आईतवार दोङ्देमुन लक्ष्मी मार्टमा टाईसिट निकाल्दा टस बाट छुट्टाईने छ ।
साथै उक्त दिन सबै टिमवाट टिम मेनेजर दिउसो १२ बजे अनिवार्य उपस्थिती हुनुहुन अनुरोध समेत गरीएको छ । टार्इसिट निकाल्दा खानाको व्यवस्था व्यवस्था गरेको जानकारी समेत प्राप्त छ ।

0 comments
Write Down Your Responses