सामसुङले अन्र्तराष्ट्रिय ओलम्पिकको प्रायोजन गर्ने
ऐश्वर्य श्रेष्ठ,सउल
सामसुङ मोबाइल कम्पनीले अन्र्तराष्ट्रिय ओलम्पिक खेलको प्रायोजन गर्ने भएको छ ।आइतबार भएको अन्र्तराष्ट्रिय ओलम्पिक समितिसंग संझौंतामा सामसुङले सन २०२० सम्मको ओलम्पिकको प्रायोजन गर्ने भएको हो ।
संझौंता अनुसार सामसुङले दक्षिण कोरियाको प्योंगचांगमा सन २०१८ तथा २०२०मा जापानको राजधानी टोकियोमा हुने अन्र्तराष्ट्रिय ओलम्पिकको प्रायोजन गर्ने छ ।
अन्र्तराष्ट्रिय ओलम्पिक समितिका प्रमुख थोमस ब्याच र सामसुङ मोबाइल कम्पनीका उपप्रमुख लि जेइ योंगबीच चीनको नानजींगमा भएको हस्ताक्षर अनुसार सामसुङले खेलाडीहरुलाई स्मार्टफोन,ल्यापटप,डेस्कटप कम्प्युटर लगायत विभिन्न सामाग्री प्रदान गर्ने छ ।हस्ताक्षरपछि बोल्दैं सामसुङका उपप्रमुख लि भने "सन २०२०सम्मको अन्र्तराष्ट्रिय ओलम्पिक खेलको प्रायोजन गर्न पाउंदा हामी ज्यादैं नैं हर्षित छौं ।"

0 comments
Write Down Your Responses