एलजी स्मार्टवाच बजार आउदैं
ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया
एलजी इलेक्ट्रोनिक्स जि वाच टु नामक हातेघडी बजारमा ल्याउने तयारी गरीरहेको छ । उसले आउदो सेप्टेम्बरमा जर्मनीको बर्लिनमा हुन लागेको ट्रेड फेयरमा प्रर्दशन गर्ने तयारी गदैंछ ।
एलजीको स्मार्टवाच गुगल भोइस सिस्टममा आधारित रहेको छ भने ग्राहकले म्यासेज हेर्न सक्नेछन् ।त्यसैंगरी बिक्रीबितरणको जानकारी दिनेछ ।
एलजी कम्पनीले अहिलेसंम जि वाच टुलाई प्रर्दशनमा ल्याउनेबारेमा कुनैं निर्णय भने गरीसकेको छैंन । एक रिर्पोट अनुसार जि वाच टुले एप्पलको आइ वाचसंग प्रतिस्पर्धा गर्ने बताएको छ ।
बजारमा एप्पल,सामसुङ,मोटोरोला,गुगल लगायतका स्मार्टवाच बजारमा आइसकेका छन् |

0 comments
Write Down Your Responses