ऋतु चलचित्र भब्य प्रदर्शनको तयारी
नमस्ते नेपाल कोरिया संवाददाता
चितवन सम्पर्क समिति दक्षिण कोरियाले ४मे २०१४ मा प्रदर्शन गर्ने भनी सम्पूर्ण तयारी पूरा गरेको चलचित्र प्रविधिक गडबडीका कारण प्रदर्शन हुनसकेको थिएन l पुन तयारी गर्दा प्रदर्शन हलको व्यवस्था र अन्य सम्पूर्ण तयारी पुन गर्नु परेको कुरा यहाँ रहनु भएका सम्पूर्ण नेपाली समुदायलाई अवगत नै छ l रोजगारीको सिलसिलामा कोरिया आई एक काम छोडी अर्को काम खोज्ने अवस्थामा आश्रय केन्द्रको अभावलाई मध्यनजर गर्दै' चितवन घर' स्थापना भएको हो l त्यसै गरी विभिन्न बिपत्ति परेका बेला पनि सहयोग गर्नुपर्ने भएकाले बिपत्ति राहत कोष ए स्थापनासमेतको लक्षसाथ प्रदर्शन गर्न लागिएको यो चलचित्र पुन जुन १५ तारिक आइतवारका दिन भब्य तयारीकासाथ प्रदर्शन हुदै छ l टिकट लिनुभएका महानुभावले सोही टिकटको प्रयोग गरी चलचित्र हेर्न सक्नु हुनेछ l बाकी रहेका टिकट पुन वितरण गरी सहयोग गर्न यहाँका सामाजिक संघ सस्था,समाजसेवी ,मजदुर ,ब्यापारी, विध्यार्थी ,कलाकर्मी ,साहित्यकर्मी बैवाहिक जीवन बिताउनु भएका सम्पूर्ण नेपाल र नेपाली समुदायलाई माया गर्ने समुदायले आवस्यक सहयोग गरी सम्पन्न गरिदिनु हुन चितवन सम्पर्क समितिले बिनम्र अनुरोध गरेको छ l
प्रेम कथामा आधारित यस चलचित्रले पर्याप्त मनोरंजन प्रदान गर्नुका साथै यसबाट प्राप्त हुने कोषबाट कल्याणकारी कार्य सम्पन्न हुने भएकाले यस महान् अभियानमा सम्पूर्ण समुदायको पर्याप्त सहयोग सद्भाव सहानुभूति हुने कुरामा चितवन सम्पर्क समितिले विस्वास लिएको छ l एउटा कार्यक्रमका निम्ति दुई तयारी गर्नु परेको यस घटनाले चितवन सम्पर्क समिति साचिकै मर्माहित भएको छ l विशेष गरी यो हामी नेपाली समुदायको साझा कार्यक्रम ठानेर आफ्नो आफ्नो ठाउबाट पर्याप्त सहयोग गर्न चितवन सम्पर्क समितिले अनुरोध गरेको छ l
मिति- जुन१५
समय -१२ बजे
स्थान -

0 comments
Write Down Your Responses