समृद्धिलाइ बचाउन इपिएस छिन्गुद्वारा संकलित रकम हस्तान्तरण
रमेश खावाजु ,दक्षिण कोरिया l
ब्लड क्यान्सर पिडित समृद्धि तिमल्सिनालाइ बचाउन दक्षिण कोरियाबाट संकलन गरिएको १ लाख ६४ हजार रुपैयाँ नेपालमा सुश्री सरिता श्रेष्ठ मार्फत समृद्धिकी काकालाइ २३ अप्रिलमा हस्तान्तरण गरेकी छिन् l
हाल भरतपुर क्यान्सर हस्पिटलमा उपचार गरिरहेकी मकवानपुर निवासी ब्लड क्यान्सर पिडित १९ महिनाकी समृद्धि तिमल्सिनालाइ बचाउन दक्षिण कोरियामा अरुण श्रेष्ठ (इपिएस छिङ्गु) को पहलमा सहयोग रकम संकलन गरेको थियो l दक्षिण कोरियामा सामाजिक सञ्जाल फेसबुक मार्फत दुखमा परेका नेपालीहरुलाइ सहयोग गरेर होस् या कोरियामा विभिन्न दुर्घटना तथा मृत्यु भएका नेपालीहरुलाइ आर्थिक सहयोग गरेर होस् अरुण श्रेष्ठले ३ बर्ष देखि निरन्तर रुपमा आपत परेका नेपालीहरुलाई निस्वार्थ रुपमा सहयोग गरिरहेका छन् l कोरियामा मजदुरी काम गरेर फुर्सद समयलाइ सहि सदुपयोग गरेर अरुण श्रेष्ठले आफ्नो प्रयासमा हालसम्म करिब ७ लाख नेपाली रकम संकलन गरेर आपत परेका नेपालीहरुलाइ सहयोग गरिसकेका छन् l अरुण श्रेष्ठले यस अघि पनि कोरियाबाट आफ्नो नेतृत्वमा काभ्रेको श्री लक्ष्मी नारायण बिद्यालयमा पुस्तकालय स्थापना गर्न रु २५ हजार ,बम बिष्फोटमा परी घाइते बालक समीर खड्कीको लागि रु १ लाख १५ हजार सहयोग संकलन गरि नेपाल पठाएका थिए l त्यसै गरि अपाङ्ग सेवा संघ बुङमतीमा असहाय बालबालिकाहरुको लागि दशैंमा नया लुगा किन रु , ५० हजार तथा दुबई अदालतबाट मृत्यु दण्डको फैसला सुनाइएका अनिश खालिङलाइ बचाउन रु ३ लाख ३० हजार कोरियाबाट सहयोग संकलन गरि नेपालमा हस्तान्तरण गरेका थिए l आफ्ना लागि त जसले पनि गर्छ, आपतमा परेका नेपालीहरुको लागि केही गर्नु पर्छ भन्ने सोचेर काम गरेर फुर्सदको समयमा नेपालीहरुलाइ सहयोग गरेको इपिएस छिन्गुले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l इपिएस छिन्गु अरुण श्रेष्ठले आजकल परोपकारी बिनाको जीवन ब्यर्थ जस्तो लाग्न थालेको त्यसैले अब मैले र हाम्रो इ.पी.एस युथ नेपालले नेपाल तथा कोरियामा दुखमा परेको नेपालीहरुलाइ सहयोग गर्ने योजना बनाएको पुन बताए l
निस्वार्थ समाजसेवामा कुनै नाफा हुदैन र जो सुकैले समाजसेवा गर्छु भनेर पनि गर्न सकिदैन । समाजसेवा भनेको निस्वार्थ, निशुल्क र लोक कल्याणका लागि गरिने कार्य हो। नेपाल तथा विदेशमा आजकल समाजसेवाको नाममा धेरै बिकृतिहरु आइरहेका छन् l दक्षिण कोरियामा पनि समाजसेवाको नाममा आर्थिक पारदर्शिता नदेखाउने जस्ता बिकृतिहरु रहेको बेला बेलामा नेपालीहरुले गुनासोहरु पोख्ने गर्छन l तर हालसम्म आर्थिक पारदर्शिता खुलाई अरुण श्रेष्ठ( इपिएस छिन्गु )ले सहयोगी भावनाका साथ् गरेको निस्वार्थ परोपकारी कार्यले गर्दा दक्षिण कोरियामा धेरै कोरियाबासी नेपालीमाझ झन् झन् लोकप्रिय बन्दै गइरहेको छ l कोरियामा मजदुरी गरेर बचेको समयलाई सहि सदुपयोग गर्दै नेपालीहरुको सहयोगमा खर्चिदै आएका "इपिएस छिन्गु " नामले चिरपरिचित अरुण श्रेष्ठको यी कार्यहरु निकै तारिफ योग्य छ ।

सहयोगी मन र हात भएको ब्यक्तिहरुको नामावली :
१. जीवन गुरुङ : १०,००० वोन
२. बुद्ध गौतम : १८,००० वोन
३. नारायण : १०,००० वोन
४. हिरा बहादुर : १०,००० वोन
५. आर.चौलागाईं : ३०,००० वोन
६. पासांग ग्याल्जी शेर्पा : २५,००० वोन
७. विष्णु मैनाली : ५०,००० वोन
८. प्रकाश भुसाल : १५,००० वोन
९. कृष्ण खिम्दुंग राई : २०,००० वोन
१०. महेन्द्र कुमार शाही : १०,००० वोन
११. केशव थापा : १०,००० वोन
१२. भरत सापकोटा : १०,००० वोन
१३. सन्दिप राई : १२,००० वोन
१४. भुवन तिम्सिना : २५,००० वोन
१५. आले मगर : १०,००० वोन
१६. धनमान महर्जन : २०,००० वोन
१७. टोक बहादुर गुरुङ ( हेटौडा ) : २०,०००
१८. मनहरी ( हेटौडा ) :१०,००० वोन
१९. नरेन्द्र प्रशाद यादव ( सिराह गोलबजार ) : १०,००० वोन
२०. महेश पौडेल : १०,००० वोन
२१. रियाना : २०,००० वोन
२२. भुसाल : २०,००० वोन
२३. टंक गुरुङ : १०,००० वोन
२४. श्री राम तमु : १०,००० वोन
२५. सुमन कार्की : १०,००० वोन
२६. विपिन श्रेष्ठ : १०,००० वोन
२७. श्रीजना शेर्पा : १०.००० वोन
२८. अर्जुन थापा : १०,००० वोन
२९. राजन मल्ल : १०,००० वोन
३०. कार्की : १०,००० वोन
३१. तेज : १०,००० वोन
३२. यम चापागाईं : १ लाख वोन
जम्मा : ५,६५,००० वोन
- केशव भुसालको ( गुल्मी ) सहयोगमा
३१. टामलाल अर्याल ( गुल्मी ) : १०,००० वोन
३२. अर्जुन भट्टराई ( सुनसरी ) : १०,००० वोन
३३. नवराज खरेल ( दोलखा ) : १०,००० वोन
३४. जगत बहादुर थापा ( अछाम ) : १०,००० वोन
३५. संकर राना ( गुल्मी ) : १०,००० वोन
३६. विकाश तामांग ( सुनसरी ) ; १०,००० वोन
३७. प्रमोद कटुवाल ( पाचथर ) : १०,००० वोन
३८. रोहित क्षेत्रि ( बर्दिया ) : २०, ००० वोन
३९. महेश ज्ञवाली ( गुल्मी ) : १०, ००० वोन
४०. नमस राई ( खोटांग ) : १०,००० वोन
४१. मित्र कडेल ( गुल्मी ) : १०,००० वोन
४२. विवेक पाण्डे ( गुल्मी ) : १०,००० वोन
४३. बद्रि बुढाथोकी ( दोलखा ) : १०,००० वोन
४४. अनिल केशी ( नवलपरासी ) : १०,००० वोन
४५. जीवन भुसाल ( गुल्मी ) : ५००० वोन
४६. सुबाश आर्याल ( चितवन ) : १०,००० वोन
४७. करशांग लामा ( सीन्धुपल्चोक ) : १०,००० वोन
४८. देबेन्द्र श्रेष्ठ ( पर्वत ) : १०,००० वोन
४९. जीवन क्षेत्रि ( पर्वत ) : १०,००० वोन
५०. कमल पन्त ( गुल्मी ) : १०,००० वोन
५१. तिलक वि.क. ( गुल्मी ) : १०,००० वोन
५२. योग्य पोखरेल : १०,००० वोन
५३. पुस्कर ज्ञवाली ( वर्दिया ) : १०,००० वोन
५४. चन्द्र पराजुली ( गुल्मी ) : १०,००० वोन
५५. थानेश्वर पहाडी ( मकवानपुर ) : २५,००० वोन
५६. जनक पौडेल ( कास्की ) : १०,००० वोन
जम्मा : २,९०,००० वोन
इ.पी.एस युथ नेपाल , दक्षिण कोरिया
१. इ.पी.एस छिन्गु : ३०,००० वोन
२. केशब भुषाल ( गुल्मी ) : ३०,००० वोन
३. बुद्धि बहादुर तामांग ( नुवाकोट ) : ५०,००० वोन
४. शिवराज पराजुली ( पोखरा ) : २०,००० वोन
५. पुस्कर श्रेष्ठ ( काठमाडौँ ) : २०,००० वोन
६. बिराश थापा ( शिदुपुर ) : १०,००० वोन
७. कृष्ण प्रशाद खरेल ( गुल्मी ) : १०,००० वोन
८. पितृ प्रशाद गुरागाईं ( सुनसरी ) : १०,००० वोन
९. दिनेश हरिजान ( बाग्लुंग ) : १०,००० वोन
१०. मिराज पौडेल ( मोरंग ) : १०,००० वोन
११. रमेश अधिकारी ( स्यांग्जा ) : १०,००० वोन
१२. गणेश राज चापागाईं ( स्यांग्जा ) : १०,००० वोन
१३. मिना राई ( धरान ) : २०,००० वोन
१४. चन्द्र प्रभात राई ( सोलुखुम्बु ) : १०,००० वोन
१५. लिला राज घिमिरे ( भोजपुर ) : १०,००० वोन
१६. सुदिप बन्ताना ( गोर्खा ) : १०,००० वोन
१७. कमल प्रशाद छेत्री ( नवलपरासी ) : १०,००० वोन
१८. नन्द प्रशाद तामांग ( लम्जुंग ) : १०,००० वोन
१९. गणेश तामांग ( सुनसरी ) : १०,००० वोन
२०. हरि चन्द्र राई ( सोलुखुम्बु ) : २५,००० वोन
२१. सोभाकर न्यौपाने ( पाल्पा ) : १०,००० वोन
२२. सन्ध्या बुद्धाचार्य ( पनौती ) : १५,००० वोन
२३. बिक्रम श्रेष्ठ ( उदयपुर ) : १५,००० वोन
२४. गोपाल पौडेल ( गुल्मी ) : १०,००० वोन
२५. नविन पुडासैनी ( काठमाडौँ ) : १०,००० वोन
२६. आङ दोर्जे शेर्पा ( भोजपुर ) : १०,००० वोन
२७. विजय राई ( सोलुखुम्बु ) : १०,००० वोन
२८. मिलन कार्की ( पाल्पा ) : २०,००० वोन
२९. पुरु जोशी ( टोखा ) १०,००० वोन
३०. यज्ञ प्रशाद भट्टराई ( बुटवल ) : १०,००० वोन
३१. सुन्दर चापागाईं ( नवाल्परासी ) : १०,००० वोन
३२. रुपक पाण्डे ( झापा ) : १०,००० वोन
३३. कुमार गौतम ( मकवानपुर ) : १०,००० वोन
३४. राजेन्द्र शाक्य ( धनकुटा ) : ४२,००० वोन
३५. सन्तोष तामांग ( खोटांग ) : १०,००० वोन
३६. सुदिप लुइँटेल ( सुनसरी ) : १०,००० वोन
३७. किरण थापा मगर ( ललितपुर ) : १०,००० वोन
३८. अजय श्रेष्ठ ( झापा ) : २०,००० वोन
३९. दिपक श्रेष्ठ ( ओखलढुंगा ) : १०,००० वोन
४०. प्रदिप कुमार मेहता ( सुनसरी ) : ३०,००० वोन
४१. अर्जुन लामिछाने ( कास्की ) : १०,००० वोन
४२. वीर बहादुर डंगोल ( टोखा ) : २०,००० वोन
४३. सागर श्रेष्ठ ( काठमाडौँ ) : १०,००० वोन
४४. मनु पाण्डे ( अर्घाखाची ) : ३०,००० वोन
४५. शिव भट्ट ( नुवाकोट ) : १०,००० वोन
४६. राज संसार श्रेष्ठ ( स्यांजा ) : ४०,००० वोन
४७. रमेश उप्रेती ( मकवानपुर ) : १०,००० वोन
४८. सन्तोष घिमिरे ( धरान ) : २०,००० वोन
४९. उमेश बि.सी ( सुर्खेत ) : २०,००० वोन
५०. पदम बहादुर थापा ( नवलपरासी ) : २०,००० वोन
५१.शान्ता राई ( झापा ) : ३०,००० वोन
५२. दिपा राई ( धरान ) : १०,००० वोन
५३. राम पन्त ( बुटवल ) : २०,००० वोन
५४. सन्तोष पौडेल ( स्यांग्जा ) : १०,००० वोन
५५. समिता गुरुङ ( पोखरा ) : १०,००० वोन
५६.खिम प्रशाद भुसाल ( पर्बत ) : १०,००० वोन
जम्मा : ८,८७,,००० वोन
कुल संकलन रकम : १७,४२,००० वोन
0 comments
Write Down Your Responses