कोरियामा बलराम पुन को सयोजकत्वमा नयां शक्ति निर्माण अभियान समिति गठन

कोरियामा पनि युवा समाजसेबी बलाराम पुन को सयोजकमा ४९ जना को नया शक्ति निर्माण अभियान समिति बन्यो

नमस्ते नेपाल कोरिया 
११ डिसेम्बर २०१५ 
कोरिया l
हाम्रो नेपाल को राजनीतिक अवस्था एक कालखण्ड र विश्वको सबभन्दा पछाड़ी परेको सामाजिक जीवनस्तर र आर्थिक विकास को सामन्जस्यता विकास , सार्वभौम , सदाचार , समावेशी र उन्नत समाजवाद विकासको लागि नयॉ शक्ति नेपाललाई कॉधमा कॉध थाप्नु र नयॉ शक्तिको अभियान विश्वभरी राप र ताप साथ फैलिरहेकोछ।यस्तै अभियान मा बिगत ३ महिना देखि अनौपचारिक रुपमा बहस छलफल चल्दै आएपनि यसलाई कोरिया बाट पनि औपचारिक उत्घाटन सहित नयॉ शक्ति निर्माण अभियान कोरिया को भेला गत हप्ता आईतबार सम्पन भएको छ |
सौल को टोंदेमुन स्थित डिआर इन्टरन्यास्नल हल मा बुद्धिजीवी , बिधार्थी , व्यवसायी ,मजदुर शुभचिन्तक , लगायतको उपस्थितीमा भव्य र सान्दार रुपमा सम्पन्न भयो।उक्त भेलाले निबर्तमान नेपाली सम्पर्क समीतिका बरिस्ठ उपाध्यक्ष तथा हाल आधिबासी जनजाती महासंघ कोरिया का महासचिब रही कोरिया का एक मजदुर युबा समाजसेबी बलाराम पुन को संयोजकत्वमा मा ४९ जनाको नया सक्ति निर्माण अभियान समिति बनाएको छ|जसमा केही महत्वपूर्ण निर्णयहरू गर्दै भेला तथा छलफल सम्पन्न भएको थियो| जस आनुसार कोरिया को ठुला ठुला बिभिन्न सहर को केहि जिम्मेवारी साथीहरुको सम्पर्क नम्बर उपलब्द गराएको छ| समन्धित बिभिन्न सहरका कोरिया साथीहरु नया सक्ति निर्माण अभियान मा लाग्ने चाहने हरु यथासिग्र आफुलाई पाएक पर्ने साथी हरुलाई सम्पर्क गरि २/३ महिना भित्र विभिन्न सहरमा हुने क्षत्रिय भेला मा सहभागी हुन र सजिलोको लागि यी तल का सम्पर्क व्यक्ति या ,यी अभियान टोलीका सबै सम्पर्क टोलीका प्रमुख साथीहरु लाइ यथासिघ्र सम्पर्क गर्नुहोला l

१,सयोजक-. बलाराम पुन.०१०२१२०८३५५,०१०२१९४७७७४
२, युनिभर्सिटी-कमला खत्री०१० ६४६८९२५७
३, इन्छन-विश्वास बिक्रम -०१०९६४३२०८८
४,फाजु - हेमन्त पुन ०१०४८९७७६७५,०१०२१२०८३५५
५ ,सउल -.पुरन राना मगर ०१०२७४८५५९५.
६ .मोक्पो - मिसन गुरुङ .०१०२१८९४५५३
७,छेजुदो- हरि खनाल-०१०४८३६९५४८,०१०२१२०८३५५
८ ..किम्पो - नुहांग राइ-०१०२१६४५९२६
९.किमे - रमेश उप्रेती -०१०२५०७३२०७
१० ख्वान्जु .- डोलु आले मगर-०१०३१८४३७९०
११.आसन - सी पी ओली-०१०४६८१३५६१
१२.छन्जु - बैरागी माइलो-०१०६८७०१३१९,०१०२१२०८३५५
१३.थेजन ,,- गोबिन्द बास्तोला-०१०२१४५०४९७
१४.जिन्जु --बल बहादुर रोकाय-०१०९०३६१५२४
१५.किम्फो -प्रतिक बोहरा-०१०६४९९२७९९
१६.बुसान - धर्मन्त शाह-०१०५९४७५६३६
१७..थेगु ,--सुबास नेपाली-०१०८६७१७१४८
१८..सुवन ..लक्ष्मण अधिकारि-०१०२१५००२१८
१९..ओइजम्बु -दीपेन्द्र राइ-०१०४४६२४४१०
२०.-दाङजिन -जिबन संकर -०१०८८६३३००२
२१.योंणइन--सरोज ढकाल- ०१०६४४८०९२१
२२.छनान-- हरिस ओली - ०१०५९४२१६९९
२३. आनसान--सुबास शर्मा -०१०७३१४०४७०
२४,उल्सान--शेर स्यान्बो शेर्पा_०१०८८८४२९४५
२५.छल्लाबुन्दो - चमन थापा-०१०४९६७७४४८
२६ फ्यनथ्यग -घनस्याम भुसाल -०१०३३८७८३८२
सदस्य हरु
२७, गोकर्ण रिजाल
२८,नारायण थापा मगर
२९ ,मिना बटाला
३० ,साजन कुमार सिंग
३१. कमल न्यौपाने
३२,कर्ण बहादुर बुढा
३३,रन्जन कुवर
३४ राम पंगेनी
३५ प्रेम पुन मगर
३६.करण मगर
३७ ,गोकर्ण रिजाल
३८,होतारम ओली
३९,भागीराम कुसारी
४०,अमर बर्मा
४१,सनम राइ
४२ .मदन आले मगर
४४,मदन बानिया
४५,आकाश थापा
४६. अमर गुरुङ
४७, दिपक भारती
४८,गोबिन्द खत्री
४९ फर्स बहादुर थापा

0 comments

Write Down Your Responses

-->