फेन्थेक नेपाली समिति कोरिया द्वारा राम प्रसाद सहयोग अभियानको आर्थिक विवरण सार्बजनिक



नमस्ते नेपाल कोरिया 

०८ डिसेम्बर २०१५ 

कोरिया 

कोरियामा कम्पनी दुर्घटनामा परि दायाँ हात गुमाएर आर्थिक अभावमा पर्नु भएका राम प्रसाद पाण्डे लाई कृत्रिम हात राख्न र आर्थिक सहायता प्रदान गर्न फेन्थेक नेपाली समिति द्वारा  संचालन गरीएको सहयोग अभियानमा सहयोग गर्नुहुने सहयोगीदाताहरुको नामावली -रकम विवरण  सो समितिले आज सार्बजनिक गरेको छ l साथै उक्त अभियानमा समितिले कोरिया बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको अपिल पनि गरेको छ l

फेन्थेक माइग्रेन्ट सेन्टर -नेपाली समिति ,दक्षिण कोरियाको विवरण :- 


"राम प्रसाद पाण्डे" सहयोग अभियानमा सहयोगीदाताहरुको नामावली - रकम विवरण :- २०१५ डिसेम्बर ७ सम्ममा प्राप्त विवरण :-

"कोरियामा कम्पनी दुर्घटनामा परि दायाँ हात गुमाएर आर्थिक अभावमा पर्नु भएका राम प्रसाद पाण्डे लाई कृत्रिम हात राख्न र आर्थिक सहायता प्रदान गर्न संचालन गरीएको सहयोग अभियानमा सहयोग गर्नुहुने :-
सहयोगीदाताहरुको नामावली - रकम विवरण :- २०१५ डिसेम्बर ७ सम्ममा "
१. फेन्थेक नेपाली समिति आपतकालीन कोष-१,५०,००० वन
२. उमा खतिवडा - १,००,००० वन
३. नगेन्द्र पाण्डे - १,००,००० वन
४. कास्की परीवार , दक्षिण कोरिया - ५१,००० वन
५. प्रबिण गिरी - ५०,००० वन
६. कृष्ण पुरी - ५०,००० वन
७. सरुण श्रेष्ठ - ५०,००० वन
८. नारायण पाठक - ५०,००० वन
९. शुभद्रा -५०,००० वन
१०. श्याम कृष्ण रेग्मी - ४०,००० वन
११. बेग प्रसाद सापकोटा - २५,००० वन
१२. प्रकाश भुसाल २५,००० वन
१३. सुनु २५,००० वन
१४. गोबिन्द निउरे -२५,००० वन
१५. राज श्रेष्ठ - २१,००० वन
१६. रोशन राई (सनराइज ) - २१,००० वन
१७. गौरब न्यौपाने - २१,००० वन
१८. कुमार ताम्लिंग - २१,००० वन
१९. राजु खड्का - २१,००० वन
२०. सुदर्शन पौडेल- २०,००० वन
२१. दिपक (हरि) शर्मा- २०,००० वन
२२. घन श्याम भुसाल- २१,०००वन
२३. बिष्णु रेग्मी -२०,००० वन
२४. गणेश न्यौपाने - २०,००० वन
२५. शिब गिरी - २०,००० वन
२६. प्रदीप पंगेनी - २०,०००० वन
२७. कृष्ण निउरे २० ,००० वन
२८. पेशल आचार्य - १५,००० वन
२९. कुमार राजे - १५,००० वन
३०. अविनास गौडेल - १०,००० वन
३१. सजिन नेपाल -१६,००० वन
३२. पोख्रेल - १०,००० वन
३३. गोबिन्द शर्मा - ११ ,००० वन
३४. सन्तोष गिरी - १५,००० वन
३५.चन्द्र सापकोटा - १५,००० वन
३६. मणि भुसाल - १५,००० वन
३७. धन प्रसाद गुरुङ - १०,०००वन
३८. सकिन गुरुङ - १०,००० वन
३९. मनिराम कोइराला - १०,००० वन
४०. दुर्गामान तामांग - १५,०००० वन
४१. अनिल सुबेदी -१०,००० वन
४२. विश्व राज राई -१५,००० वन
४३. झबेन्द्र बस्नेत - १०,००० वन

४४. भक्त  थापा - ५५ ,००० वन 
४५. रमेश उप्रेती - १५,००० वन 
४६. अनन्त गिरी - २०,००० वन
४७. यम श्रेष्ठ  - २१,००० वन 
सहयोग आउने क्रम क्रमश:- ......
"फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति दक्षिण कोरिया" सम्पूर्ण सहयोगीदाता कोरियाबासी मनका धनी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई खान पुगोस दिन पुगोस भन्दै बिशेष आभार व्यक्त गर्दछौ l साथै सा-सानो भए पनि सहयोग गर्न र सहयोग जुटाईदिनुहुन सबैमा अनुरोध गर्दछौं।
हामी निरन्तर यहाहरुको सहयोग विवरण खुलस्त सामाजिक संजालहरुमा अपडेट गर्दै यहि डिसेम्बर २७ गते आईतबार फेन्थेक माइग्रेन्ट सेन्टरको हलमा अंग्रेजी नयां बर्षको एक बिशेष कार्यक्रममा निजलाई हस्तान्तरण गर्दैछौं l
सहयोग रकम पठाउनुभएका सहयोगीदाताहरुले आफ्नो नाम र पठाउनुभएको रकम को बारेमा तलको खाताबाहक बिबरणमा जानकारी गराईदिनुहुन अनुरोध गर्दछौँ।
नोट:- माथी उल्लेखित सहयोगीदाताहरुको नाम - रकम विवरणमा केही त्रुटी भएमा वा नाम छुटेमा तुरुन्त तलको खाताबाहक सग सम्पर्क राख्नुहोला !
धन्यवाद !

सहयोगको लागी खाता नम्बर:- 

[ 620 -249496 -432 -KEB Bank - Giri Prabin ]
Bank Code -005
(सम्पर्क:- खाताबाहक :- प्रविण गिरी - 010-2511-0286)
-फेन्थेक माइग्रेन्ट सेन्टर -नेपाली समिति ,दक्षिण कोरिया l

0 comments

Write Down Your Responses

-->