कोरियामा छुटायो हाम्रो साथ रिलिज

नमस्ते नेपाल कोरिया
२९ अक्टोबर २०१५ 

CHHUTAYO HAMRO SATH  छुटायो हाम्रो साथ Rajesh Payal Rai


 मनिपाल राईको शब्द, सुमन राईको संगीतमा रहेको ‘छुटायो हाम्रो साथ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक राजेश पायल राईको स्वरले सजिएको यस म्युजिक भिडियोमा सुरेश कौशल र अलिशा सिंहले अभिनय गरेका छन् ।अलिशा सिंहको निर्देशनमा सुमन पुन मगर र अनुराग सापकोटाले छायाँकन गरेका हुन्। यस म्युजिक भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन् , उक्त म्युजिक भिडियो दक्षिण कोरियामा बिभिन्न रमणीयस्थल हरुमा छायाँकन गरिएको छ।


Album : Bedanaa (बेदना)

Singer : Rajesh Payal Rai

Lyrics : Manipal Rai
Music : Suman Rai

Model's : Suresh Kaushal / Alisha Singh

Director : Alisha Singh

Editing : Dipak Bista

Location : South Korea

Singer: Rajesh Payal Rai

Composer: Suman Rai
Lyrics: Manipal Rai

Camera: Suman Pun Magar/Anurag Sapkota 



भिडियो हेर्न तलको लिंकमा जानुहोला 

0 comments

Write Down Your Responses

-->