बागलुुगँ सम्पर्क समिती दक्षिण कोरियाले स्व,अर्जुन अखेली स्मृति कोष स्थापना गर्ने

सज्जन कुमार सिँह ,सोल 
  दुई हप्ता अगाडि कोरियाको मोक्पोमा निधन भएका बाग्लुुगँ नारायणस्थानका अर्जून अखेलीको सँझनामा बाग्लुुगँ सम्पर्क समिती दक्षिण कोरियाले अखेली अध्ययन गरेको जनता उच्च माविमा  स्मृति कोष स्थापना गर्ने भएको छ ।

  आईतबार अखेलीको श्रद्धाञ्जली कार्यक्रम सउलको दोन्देमुनमा सम्पन्न गरेको छ ।  सोहि अवसरमा अखेलीको स्मृति कोष स्थापना गर्ने बारे जानकारी गराईएको थियो ।
    नेपाली राजदुतासका श्रम सहचारी अनिल गुरुगँ,एन् आरएन,दक्षिण कोरियाका अध्यक्ष विनोद कुुवर,जनजाती महासँघका प्रतिनिधी,यहाँ स्थीत प्रवासी विभिन्न  पार्टिका प्रतिनिधी,विभीन्न क्षेत्रीय संघ सस्थाका प्रतिनिधी र  कोरियामा  कार्यरत बाग्लुुगँबासीले मृतक  अखेली प्रति श्रद्दाञ्जली व्यक्त गरेका थिए ।
  २४ बर्षिय अविवाहित  अखेली इपियस  मार्फत तिन माि अगाडि कोरिया आएका थिए ।
     सोमबार मृतकको शव सोमबार  नेपाल पठाउन लागिएको दुतावासले जनाएको छ । श्रद्धाञ्जली सभामा बोल्दै श्रम सहचारी अनिल गुरुगँले  कोरियामा  कार्यरत सबै नेपाली कामदारले आफ्नो कम्पनी को स्पष्ट ठेगाना,प्रहरी एम्बुलेन्स्को  नम्बर तथा जानकारी बारे सचेत भई  भई परि आउने जोखिम न्यूनिकरण गर्न  आग्रह गरे ।
   अखेलीको  ह्दयघातको कारण् मृत्य भएको अस्पतालले जनाएको छ ।
आर्थिक सहयोग  अभियान सम्पन्न भएपछि स्मृति कोष स्थापनाको औपाचारिक  रुपमा जानकारि गराइने  समितीका अध्यक्ष  याम श्रीसले बताए ।
यसै बीच कोरियामा काम गर्दै गर्दा दुर्घटना परि  घाईते भएका  पैयूुथन्थापका  दिपक पौडेललाई समितीले  उपाचार सहयोग गर्न ३६२३००० वन, झ०डै
 तिन लाख नेपाली रुपैया सहयोग गरेको छ । सस्थाका निवर्तमान कोषाध्यक्ष राम प्रसाद शर्मा र नेपाली एकता समाजका  अध्यक्ष विदुर शर्माको सक्रियतामा उत्m र संकलन गरि प्रदान गरिएको हो । उत्m रकम सस्थाका नि अध्यष तारा केसी र अध्यक्ष याम श्रीसले सयुक्त रुपमा   हस्तान्तरण गरेका थिए ।
   समितीको  पहिलो वैठकले सस्थाका संरक्षकमा विपीन गुरुगँ,बरिष्ट  सल्लाहकारमा तारा केसी,नविन काला,छानुचन्द,सुवास लामिछाने,खडक  थापालाई  चयन गरेको छ ।  सल्लाहकारमा दिपक पुन,विदुर शर्मा,चुडामण्ी छन्त्याल,छबलिाल रेग्मी र पूर्ण पौडेललाई चयन गरेको छ । भने रिक्त तिन सदस्य पदमा दिपक शर्मा स्टार  लाई मनोनयन गरेको छ ।   आर्थिक,सास्कृतिक,खेलकुद तथा सदस्यता र ढाटा संकलन उपसमिती पनि  गठन गरेको छ । भने गत वर्षका योजना सम्पन्न र यो वर्षको लागि  बार्षिक कार्ययोजना माथि छलफल सुरु गरेको छ ।
। आर्थिक संयोजकमा तारा केसी,खेलकुद सँयोजकमा छानुचन्द,सास्कृतिक  सँयोजकमा  टिका नेपाली र  सदस्याता तथा डाटा सँककलन  सँयोजकमा सज्जन  कुमार सिँहलाई छनौट गरेको छ ।
Sajjan Kumar Singh
1:57am
Sajjan Kumar Singh
बागलुुगँ सम्पर्क समिती दक्षिण कोरियाले स्व,अर्जुन अखेली स्मृति कोष स्थापना गर्ने
सज्जन कुमार सिँह
सोल
  दुई हप्ता अगाडि कोरियाको मोक्पोमा निधन भएका बाग्लुुगँ नारायणस्थानका अर्जून अखेलीको सँझनामा बाग्लुुगँ सम्पर्क समिती दक्षिण कोरियाले अखेली अध्ययन गरेको जनताधन उच्च माविमा  स्मृति कोष स्थापना गर्ने भएको छ ।
  आईतबार अखेलीको श्रद्धाञ्जली कार्यक्रम सउलको दोन्देमुनमा सम्पन्न गरेको छ ।  सोहि अवसरमा अखेलीको स्मृति कोष स्थापना गर्ने बारे जानकारी गराईएको थियो ।
    नेपाली राजदुतासका श्रम सहचारी अनिल गुरुगँ,एन् आरएन,दक्षिण कोरियाका अध्यक्ष विनोद कुुवर,जनजाती महासँघका प्रतिनिधी,यहाँ स्थीत प्रवासी विभिन्न  पार्टिका प्रतिनिधी,विभीन्न क्षेत्रीय संघ सस्थाका प्रतिनिधी र  कोरियामा  कार्यरत बाग्लुुगँबासीले मृतक  अखेली प्रति श्रद्दाञ्जली व्यक्त गरेका थिए ।
  २४ बर्षिय अविवाहित  अखेली इपियस  मार्फत तिन माि अगाडि कोरिया आएका थिए ।
     सोमबार मृतकको शव सोमबार  नेपाल पठाउन लागिएको दुतावासले जनाएको छ । श्रद्धाञ्जली सभामा बोल्दै श्रम सहचारी अनिल गुरुगँले  कोरियामा  कार्यरत सबै नेपाली कामदारले आफ्नो कम्पनी को स्पष्ट ठेगाना,प्रहरी एम्बुलेन्स्को  नम्बर तथा जानकारी बारे सचेत भई  भई परि आउने जोखिम न्यूनिकरण गर्न  आग्रह गरे ।
   अखेलीको  ह्दयघातको कारण् मृत्य भएको अस्पतालले जनाएको छ ।
आर्थिक सहयोग  अभियान सम्पन्न भएपछि स्मृति कोष स्थापनाको औपाचारिक  रुपमा जानकारि गराइने  समितीका अध्यक्ष  याम श्रीसले बताए ।
यसै बीच कोरियामा काम गर्दै गर्दा दुर्घटना परि  घाईते भएका  पैयूुथन्थापका  दिपक पौडेललाई समितीले  उपाचार सहयोग गर्न ३६२३००० वन, झ०डै
 तिन लाख नेपाली रुपैया सहयोग गरेको छ । सस्थाका निवर्तमान कोषाध्यक्ष राम प्रसाद शर्मा र नेपाली एकता समाजका  अध्यक्ष विदुर शर्माको सक्रियतामा उत्m र संकलन गरि प्रदान गरिएको हो । उत्m रकम सस्थाका नि अध्यष तारा केसी र अध्यक्ष याम श्रीसले सयुक्त रुपमा   हस्तान्तरण गरेका थिए ।
   समितीको  पहिलो वैठकले सस्थाका संरक्षकमा विपीन गुरुगँ,बरिष्ट  सल्लाहकारमा तारा केसी,नविन काला,छानुचन्द,सुवास लामिछाने,खडक  थापालाई  चयन गरेको छ ।  सल्लाहकारमा दिपक पुन,विदुर शर्मा,चुडामण्ी छन्त्याल,छबलिाल रेग्मी र पूर्ण पौडेललाई चयन गरेको छ । भने रिक्त तिन सदस्य पदमा दिपक शर्मा स्टार  लाई मनोनयन गरेको छ ।   आर्थिक,सास्कृतिक,खेलकुद तथा सदस्यता र ढाटा संकलन उपसमिती पनि  गठन गरेको छ । भने गत वर्षका योजना सम्पन्न र यो वर्षको लागि  बार्षिक कार्ययोजना माथि छलफल सुरु गरेको छ ।
। आर्थिक संयोजकमा तारा केसी,खेलकुद सँयोजकमा छानुचन्द,सास्कृतिक  सँयोजकमा  टिका नेपाली र  सदस्याता तथा डाटा सँककलन  सँयोजकमा सज्जन  कुमार सिँहलाई छनौट गरेको छ ।

0 comments

Write Down Your Responses

-->