कोरियामा नेपाली एकता समाजको प्रथम राष्ट्रिय भेला सम्पन्न
नमस्ते नेपाल कोरिया संवाददाता
दक्षिण कोरिया नेपाली एकता समाज को प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ l
दक्षिण कोरियाका नेपाली समुदायहरुको उपस्थितिमा सौलस्थित नमस्ते रेस्टुरेन्टको सभाकक्षमा सम्पन्न भेलाले विदुर शर्माको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय समिति साथै ३० सदस्यीय केन्द्रीय परिषद् गठन भएको छ l
समाजका उपाध्यक्ष अर्जुन थापाको अध्यक्षतामा सम्पन्न भेला अन्तराष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष विदुर शर्माले मैनमा दिप प्रज्वलित गरि उद्घाटन गर्नुभएको थियो l महासचिब नरहरी पुरी द्वारा सन्चालित कार्यक्रममा सचिब जिबन आचार्यले सब्दले स्वागत गर्नुभएको थियो भने कलाकार टोलीले प्रगतिशील गीत र नृत्यले स्वागत गरेका थिए l
भेलाद्वारा महासचिव नरहरी पुरी , उपाध्यक्ष हरुमा अर्जुन थापा र नगेन्द्र थापा , सचिबमा टिका नेपाली र कोषाध्यक्षमा धन बहादुर थापा चयन हुनुभएको छ l यसै गरि अन्य सदस्यहरुमा जिबन आचार्य , बम बहादुर बि.क. , जगेन्द्र थापा , बिष्णु पुन , गंगा नेपाली , जीवलाल शर्मा , टिकाराम पौडेल , सोम प्रसाद गौतम र दिपक नेपाली रहनु भएको छ l
भेला द्वारा गठित केन्द्रीय परिसद सदस्यको नामावली
१. पुर्ण पुन बाग्लुङ १६. हिरा केसी बाग्लुङ
२. महेन्द्र खड्का बाग्लुङ १७. राम बहादुर लामा मकवानपुर
३. इमान थापा बाग्लुङ १८. मोहन साउद कैलाली
४. अर्चना बस्नेत दाङ १९. पुरन क्षेत्री बाग्लुङ
५. सपना बराल स्याङ्गजा २०. बिकास बि.क. कास्की
६. तारा पुन बाग्लुङ २१. सुवास ढकाल बाग्लुङ
७. मुक्ति सुबेदी बाग्लुङ २२. थम्मन केसी अर्घाखाँची
८. नवराज आचार्य बाग्लुङ २३. कमल बन्जाडे अर्घाखाँची
९. गगन ध्वज राना बाग्लुङ २४. महेन्द्र श्रीश बाग्लुङ
१०. प्रकाश श्रीश बाग्लुङ २५. छाबिसित कुलुङ राई कास्की
११. भविराज राई खोटाङ २६. नागेन्द्र आचार्य बाग्लुङ
१२. प्रेम कुमार राना बाग्लुङ २७. अनुज पाण्डे रुपन्देही
१३. बाबुराम शर्मा चितवन २८. लोकनाथ भुसाल बाग्लुङ
१४. युबराज आचार्य बारा २९. सोमनाथ शर्मा आचार्य बाग्लुङ
१५. बिष्णु न्यौपाने सल्यान ३०. तुलमान श्रीश बाग्लुङ
रक्तिम सास्कृतिक अभियान गठन
दक्षिण कोरिया नेपाली एकता समाज अन्तर्गत रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति दक्षिण कोरिया को समेत् गठन भएको छ l जीवलाल शर्मा अध्यक्ष , जगेन्द्र थापा उपाध्यक्ष , टिका नेपाली सचिब , कोषाध्यक्ष हेमन्त गायक , सहसचिब गंगा नेपाली रहनुभएको छ l अन्य सदस्यहरुमा हेम बि.क., किरण थापा , तारा पुन र कुमार श्रीस रहनु भएको छ l

0 comments
Write Down Your Responses