ओएनएफ कोरियाद्वारा नेपाल हाउसलाइ १० लाख ५१ हजार रकम हस्तान्तरण ।
नमस्ते नेपाल कोरिया संवाददाता
प्रबासी नेपाली मन्च ( ओएनएफ ) कोरियाद्वारा घोषणा गरिएको १० लाख ५१ हजार वन रकम नेपाल हाउस ब्यबस्थापन कमिटिलाइ हस्तान्तरण गरिएको छ । गत आइतबार फेब्रुअरी १ तारिखका दिन ओएनएफ अध्यक्ष गोबिन्द गाउलेले घोषित रकम नेपाल हाउस ब्यबस्थापन समितिका सम्योजक बिनोद कुवरलाइ हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरणका अबसरमा ओएनएफ बाट सल्लाहाकार कृष्ण राइ , उपाध्यक्षहरु सुरेन्द्र आचार्य र राम प्रसाद राइ ,कोषाध्यक्ष पर्शुराम सापकोटा , प्रबक्ता सालिकग्राम बसेल र केन्द्रीय सदस्य राजु थापा लगायतको उपस्थिती रहेको थियो ।
नेपाल हाउसको सहयोग रकम बुझ्दै एनआरएन अध्यक्ष बिनोद कुवरले ओएनएफलाइ धन्यबाद दिनु भएको थियो । साथै नेपाल हाउस ब्यबस्थापन सम्बन्धि ओएनएफका साथिहरुले राखेको जिज्ञासाको जवाफ दिदै नेपाल हाउस ब्यबस्थापन समितीलाइ सबैले सहयोग र सुझाब दिन अनुरोध गर्नु भएको थियो ।
सौलको दोङ्देमुनमा भएको उक्त अनौपचारिक कार्यक्रममा एनसिसी अध्यक्ष लोचन राइ र समाजसेवि डाक्टर देबि बस्नेतको समेत उपस्थिती रहेको थियो ।ओएनएफले पछिल्ला दिनमा सङगठन निर्माण र सामाजिक सेवाका कामलाइ एकसाथ अगाडी बढाउदै आएको छ ।

0 comments
Write Down Your Responses