कोरियामा भुजेल समाजसेवा समिति गठन
जीबी लामा ,दक्षिण कोरिया
आदिबासी जनजातीहरुको हक अधिकार स्थापित गर्न र आफ्नो धर्म , कला, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कुमार भुजेलको अध्यक्षतामा १५ सदस्यीय भुजेल समाज सेवा समिति गठन भएको छ । गत फेब्रुअरी १९ मा दोङदेमुनमा बसेको भुजेल – घर्तिहरुको पहिलो भेलाले सो कार्यसमिति चयन गरको हो ।
उपाध्यक्षमा मदन भुजेल सचिबमा भेषराज भुजेल सह- सचिबमा लाल बहादुर भुजेल कोषाध्यक्षमा रुजु भुजेल (खबास) र सदस्य हरुमा क्रमश: झमक भुजेल, खिलराज भुजेल, ओम भक्त भुजेल, कमल भुजेल, मोहन भुजेल, गोबिन्द भुजेल, कृष्ण भुजेल, सुजन भुजेल (जीशी ) सुबास भुजेल, र लाल बहादुर भुजेल रहेका छन् ।
कोरियामा रहको भुजेल- घर्तिहरु लाई समेट्दै कोरियामा रहेका अन्य संघ संस्थाहरु संग सर- सहयोग र हातमालो गर्दै अगाडी बढने बताउछन भुजेल समाज सेवा समितिका नब गठित अध्यक्ष कुमार भुजेल । यस भुजेल समाजसेवा समिति गठन भए संगै कोरियामा ९ ओटा जातीय संगठन भएको छ । यसअघि गठन भएका बिभिन्न जातीय संगठन हरुले आफ्नो भाषा कला संस्कृतिको यहाँ रहेका नेपालीहरु र कोरियाली माझ परिचित गराउदै आपत बिपदमा सहयोग पनि गर्दै आईरहेका छन l

0 comments
Write Down Your Responses