काभ्रे सम्पर्क समिती कोरियाको साधारण सभा सम्पन्न, अध्यक्षमा गणेश तिमल्सिना
नमस्ते नेपाल कोरिया संवाददाता
२१ फेब्रुअरी, सउल
"दक्षिण कोरियाका सम्पूर्ण काभ्रेबासीहरु एक होऔ,काभ्रेको बिकासमा टेवा पुर्याऔ " भन्ने मुल नाराको साथमा फेब्रुअरी २० तारिकका दिन कोरियाको राजधानी सउल स्थित नेपाल हाउसमा सम्पन्न काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको चौथौ साधारण सभाले गणेश तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिती सर्बसम्मत चयन गरेको छ ।
कोरियामा रहेका काभ्रे जिल्ला बासीहरुको बाक्लो उपस्थितिका बिच कार्यक्रममा नेपालबाट ल्होसार कार्यक्रममा पाल्नु भएका काभ्रे जिल्लाबासी कलाकारहरु सन्जिब कुमार लामा,कर्म दोङ तामाङ, बिशाल काल्तन, लगाएत स्थापना काल देखी हाल सम्म निरन्तररुपमा संस्थालाई सहयोग पुर्याउनु हुने ब्यक्तीहरुलाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथी महामहिम राजदुत कमान सिङ लामाले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा बिशेष अतिथी एन आर एन का पुर्व केन्द्रिय महासचिब तेन्जी शेर्पा, अतिथिहरु काभ्रे सम्पर्क समिती तथा नेपाल योङ स्टार ग्रुप दक्षिण कोरियाका संस्थापक अध्यक्ष यम श्रेष्ठ , नेपाल तामाङ् संघ कोरियाका अध्यक्ष देव सिङ तामाङ र वमेन फर वोमेनकी अध्यक्ष मल्लिका थकाली र योङ स्टार ग्रुप का अध्यक्ष लोक लामा रहनु भएको थियो ।
संस्थाका अध्यक्ष मनमहेश भुजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सदस्य प्रकाश अधिकारीले स्वागत मन्तब्य दिनु भएको भएको थियो भने उपाध्यक्ष गणेश तिमल्सिनाले संस्थाको प्रगती विवरण प्रस्तुत गर्नु भएको र कोषाध्यक्ष रबी तिमल्सिनाले १५१,४९०००-वन को आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।
राजदुत कमान सिङ लामाले मन्तब्यको क्रममा संस्थाको उत्तरोत्तर प्रगती र निरन्तर सकृयताको निम्ती राम्रो समिती बनोस भन्ने शुभकामना ब्यक्त गर्नुका साथै हालसम्म संस्थाले कोरिया र नेपालमा सामाजिक अनी परोपकारी कार्यमा रचनात्मक भूमिका खेल्न सफल भएकोमा धन्यवाद र खुशी ब्यक्त गर्नु भएको थियो । बिशेष अतिथिको रुपमा रहनु भएका तेन्जी शेर्पाले पनि आफ्नो क्षेत्रको बिकास र प्रवासमा दु:ख सुखको चौतारीको रुपमा भेटघाट, जिल्लाबसिको हितको निम्ती र अन्य संघ संस्था सँग हातेमालो गर्दै कोरियामा यस संस्थाले सकृय भूमिका नीर्वाह गर्दै निरन्तर रुपमा अघी बढोस् भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो ।
यसै गरी कोरियाको सकृय संस्था महिलाको लागि महिलाका अध्यक्ष मल्लिका थकालीले पनि संस्थाले कोरिया र नेपालमा धेरै सहयोगका कार्य गर्न
सफल भएकोमा खुशी ब्यक्त गर्नुका साथै अन्य अतिथिहरु सबैले संस्थाको आउँदा दिनमा अझ प्रगती र सकृयताको निम्ती शुभकामना दिनु हुँदै संस्थाले गरेका कार्यहरुको मुक्तकन्ठले प्रसंशा गर्नु भएको थियो ।
उपाध्यक्ष गोबिन्द गौतमले सन्चालन गर्नु भएको कार्यक्रममा संस्थाको बिकास र आर्थिक मज्बुतिको निम्ती उपस्थीत हुनु भएकाहरुबाट स्वेक्षिक रुपमा १८७२०००-वन (अठार लाख बहतर हजार वन) आर्थिक सहयोग रकम संकलन भएको थियो ।
कार्यसमितिमा नव निर्वाचित पधाधिकारीहरुलाई संस्थापक अध्यक्ष यम श्रेष्ठले पद तथा गोपनिएताको सपथ ग्रहण गराउनु भएको थियो।
चौथौ साधारण सभाले सर्वसम्मत रुपमा चयन गरेका पदाधिकारीहरु :
अध्यक्ष: गणेश तिमल्सिना
उपाध्यक्ष: सिताराम तिमल्सिना
रबी तिमल्सिना
सचिब : गोबिन्द गौतम
सह सचिब : नवराज खड्का
कोसाध्यक्ष: दिपक चापागाइ
सदस्यहरु :
सुरेन्द्र तामाङ्
चेत प्रसाद खरेल
सानु कान्छा लाल वाइबा
बिजय तिमल्सिना
महेस्वर थापा

0 comments
Write Down Your Responses