कोरियामा थेजन नेपाली समाजको गठन [ फोटो फिचर सहित ]
सुमन पुन मगर ,दक्षिण कोरिया -
गत फेब्रुअरी १ तारिक आइतबारका दिन दिउसो २ बजे थेजनको आइएफसीमा एनसीसी कोरियाका पूर्व कार्यबाहक अध्यक्ष शंकर बस्नेतको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो l कार्यक्रममा एनसीसीका पुर्व का.अध्यक्ष बस्नेतले थेजनमा नेपालहरुको साझा संस्थाको आवश्यकता, थेजन एरियामा आपत परेका नेपालीहरुको लागि आवासगृहको स्थापना गर्नु पर्ने तथा अन्य आफ्ना धारणा राखेका थिए l
त्यसै गरी नमस्ते नेपाल कोरिया डट कमका प्रधान सम्पादक रमेश खावाजुले हामी सबै थेजन एरियामा रहेका नेपालीहरु साथीहरु एकजुट भइ आपसी सम्बन्ध विस्तार एवं सुद्द्ढ गर्दै पारस्परिक सहयोग अभिबृदी गर्नुपर्ने अनि थेजन नेपाली समाजलाइ नमुनाको संस्था बनाइ नेपालीहरुको हितमा सामाजिक कार्य तथा कोरियामा नेपाल तथा नेपालीहरुलाइ चिनाउने कार्यक्रमहरु गर्नुपर्ने बताए l कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रममा संचालन गोबिन्द बास्तोलाले गरेका थिए l
कार्यक्रमको दोश्रो चरणमा गोबिन्द बास्तोलाको अध्यक्षतामा ११ कार्यसमिति चयन गरिएको थियो । उपाध्यक्षमा सचिन कार्की, सचिब पवन राई ,स.सचिब चित्रराज पाठक कोषाध्यक्ष श्याम कुमार लामा रहेका छन् l त्यसै गरि सदस्यहरुमा लक्ष्मण शर्मा, राम खड्का , दुध प्रसाद यादब ,बिष्णु कडेल र सुमन मगर हुनुहन्छ। नवनिर्वाचीत अध्यक्ष गोबिन्द बास्तोलाले थेजन एरिया वरपरका साना शहरहरु सिन्टान्जिन , गोङ्जु नोनसान, गुमसान ,माजन र ओक्छन् शहरमा कार्यरत नेपालीहरुलाई एकतामा बाधिं नेपालीहरुको हितमा निस्वार्थ रुपमा कोरियामा बसुन्जेल निरन्तर रुपमा सामाजिक कार्य बताए l अध्यक्ष बास्तोलाले थेजन एरियामा नेपालीहरुको लागी आवासगृह ,पुस्तकालय ,स्वास्थ्य कार्यक्रम तथा अन्य विभिन्न सामाजिक कार्यक्रम गर्ने आगामी योजना पनि रहेको बताए भने साथीहरुले आफुलाइ सामाजिक कार्य गर्ने मौका दिनु भएको थेजन वरपर रहेका सम्पूर्ण साथीहरुमा धन्यबाद ब्यक्त गरे l
दक्षिण कोरियाको प्रमुख शहर थेजनमा नेपालीहरुको साझा संस्था थेजन नेपाली समाजको गठन गरिएको छ l
Photo - Yudip Photography |

0 comments
Write Down Your Responses